Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङले सुरु गर्याे वडावडामा पर्यटन विकास गुरुयोजना सम्बन्धि अन्तरक्रिया

Radio Everest by Radio Everest
March 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २५ सोलुखुम्बु, संवाददाता झलक राई । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले वडावडामा पर्यटन विकास गुरुयोजना सम्बन्धि अन्तरक्रिया सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ मा १० लाख विनियोजित बजेटमा माघ २२ गते महाकुलुङ गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण कार्यशाला सम्पन्न गरी वडा वडामा अन्तरक्रिया सुरु गरिएको हो ।

वडागत छलफल एवं तथ्यांङ संकलनका लागि महाकुलुङ वडा न ५ कार्य बाहक अध्यक्ष सुर्य कुमार राईको अध्यक्षतामा एड्मायर मल्टीसर्भिस प्रा लिमिटेड महासचिव तथा आजको सहजकर्ता भरत के.सी, वडाका प्रतिनिधिहरु राजनीति पार्टीका प्रतिनिधिहरु नागरिक अगुवाहरु पर्यटन क्षेत्रका जानकार एवं अन्य पर्यटन सम्बद्ध प्रतिनिधीहरुको उपस्थितमा पर्यटन गुरुयोजना निर्माण लागि वडागत छलफल आयोजना गरिएको सहकर्र्मी झलक राईले जानकरी दिनुभयो ।

उक्त कार्यक्रम बस्ती स्तरमा समग्र गाउँपालिकाको पर्यटन बिकास निर्माण लागि आवश्यक पर्न बिद्द्मानता आवश्यकता र संम्भब्यता स्रोतहरुको विवरण संकलन गर्न, पर्यटकीय दृष्टिकोले वडामा र बस्ती स्तरमा स्थल अबलोकन गर्न, ४ बस्ती स्तरमा जानकारीमा नआएका राज्यको नजरभन्दा बाहिर रहेका स्थानीय बासिन्दा समेतले महत्वबोध नसकेका अथवा महत्व थाहा पाएर पनि स्रोत साधन साधन र राज्यको पहुँच अभाव कारण ओझेलमा परेका परम्परागत, प्राकृतिक, धार्मिक, सास्कृतिक भाषा, सीप, कला लगायत बिषयबस्तुको सङ्कलन गरेका दस्तावेजीकरण गर्न र ब्यापक प्रचारप्रसार गर्न, स्थानीय र आन्तरिक तथा बाहय पर्यटन र नब आगुन्तुकहरुलाई अन्तरक्रिया गर्न प्रोत्साहित जस्ता उदेश्यका साथ कार्यक्रम सुरु गरिएको हो ।

Previous Post

सोलुदुधकुण्ड ५ मा पशुहरुलाई खोप सञ्चालन गरिदै

Next Post

नेचासल्यानमा ७ दिवसिय निःशुल्क आ.म.श. उपचार शिविर सुरु

Related Posts

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
0
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

Discussion about this post

Everest Highlights

आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly