Monday, June 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा जिल्लास्तर उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण मर्मत सम्बन्धी तीन दिने तालिम सुरु

Radio Everest by Radio Everest
March 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २६, सोलुखुम्बु । जिल्लास्तर उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण मर्मत सम्बन्धी तीन दिने तालिम सोलुखुम्बुमा सुरु भएको छ । कृषकहरुलाई नयाँ प्रविधि प्रयोगमा अब्बल बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन एकाई ओखलढुगांको आयोजनामा उक्त तालिम सुरु गरिएको हो ।

सोमबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन एकाई ओखलढुगांका प्रमुख हेम बहादुर आले मगरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सभाहलमा तालिम उदघाटन गरिएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले सरकारले कृषि क्षेत्रमा ठूलो लगानी गरे पनि उत्पादनमा आत्मनिर्भर बन्न नसकेको चर्चा गर्दै उहाँले उत्पादन बढाउन उन्नत प्रविधि विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । साथै आफुले जिल्लाको कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन एकाई ओखलढुगांका प्रमुख हेम बहादुर आले मगरले जिल्लास्तर तालिमले कृषकहरुको ज्ञान, सिप र क्षमतामा अभिवृद्धि भई कृषि उत्पादनमा टेवा पुग्ने र कृषि यन्त्र उपकरणमा प्रयोग प्रभावकारी आउने बताउनुभयो ।

तालिममा सैद्धान्तिक तथा व्यवहारिक अध्ययन गराई प्रशिक्षण गराईले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ओखलढुङ्गा अन्तर्गतको प्राविधिक इकाई सल्लेरीका प्राविधिक सञ्जय बस्नेतले बताउनुभयो । उक्त तालिममा किसानहरुलाई स्याउ, ओखर, किवी, सुन्तला खेतीमा यन्त्रीकरणको बिषयमा जानकारी गराइने भएको छ । २६ जना कृषकहरुको सहभागीता रहेको तालिममा कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवा, रमेश श्रेष्ठ, खगेन्द्र वनले सहजिकरण गरिरहनुभएको छ ।

Previous Post

रणेमबाट एक सुत्केरी सहित नवजात शिशुको हेलीकप्टर उद्धार

Next Post

सोताङमा २ सय ८० जनाले लिए निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा

Related Posts

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026
0
आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
0
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
0
सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

Discussion about this post

Everest Highlights

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026
आज राष्ट्रिय धान दिवस 

आज राष्ट्रिय धान दिवस 

June 29, 2026
थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

June 28, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly