Sunday, November 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका दुई स्थानीय तहले नि : शुल्क शल्यचिकित्सा आँखा शिविर संचालन गर्दै

Radio Everest by Radio Everest
March 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २७, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नि : शुल्क शल्यचिकित्सा आँखा शिविर संचालन गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ, शाखा खोटाङ, सगरमाथा चौधरी आँखा अस्पताल लहान र सम्बन्धित स्थानियहरुको समन्वयमा तीन दिने नि : शुल्क शल्यचिकित्सा आँखा शिविर संचालन गर्ने भएको हो ।

शिविरबाट आँखाको विभिन्न रोगहरुको उपचार गर्नुका साथै शिविरमा पाइएका मोतियाबिन्दुका बिरामीहरुलाई रोइत फाउण्डेशनको सहयोगमा नि : शुल्क अप्रेशन गरिने भएको छ ।

शिविर केपिलासगढी गाउँपालिकामा चैत्र ४,५ र ६ गते स्वास्थ्य चौकी बाक्सिला बजारमा संचालन गरिने भएको छ, भने दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिमा चैत्र ९,१० र ११ गते आँखा उपचार केन्द्र, जिल्ला अस्पतालमा बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म जारी रहने भएको छ । चेकजाँचका लागि दर्ता शुल्क ३० रुपैयाँ लाग्ने भएको छ ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकाद्धारा अशक्त परिवारलाई घर ‘उपहार’

Next Post

कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु

Related Posts

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
0
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
0
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
0
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
0
Next Post
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु

कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly