Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

Radio Everest by Radio Everest
March 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २८, साेलुखुम्बु ।    नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिँदै जनआन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ। साेलुखुम्बु, खाेटाङ लगायत देशभरका शिक्षकहरू उक्त आन्दोलनमा सहभागि  भएका छन् ।

बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।

धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनशनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिनु भयाे। उहाँले निर्णायक चरणको आन्दोलन जनआन्दोलनभन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसद्को समिति, सरकारलाई चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्नु भयाे ।

Previous Post

अखिल क्रान्तिकारी र क्याम्पस प्रशासन बिच तालमेल नमिल्दा सोताङमा स्ववियु चुनाव स्थगित

Next Post

सोलुका एकल तथा विपन्न महिलाहरुलाई झोला सिलाई कटाई सम्बन्धि तालिम

Related Posts

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
0
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
0
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
Next Post
सोलुका एकल तथा विपन्न महिलाहरुलाई झोला सिलाई कटाई सम्बन्धि तालिम

सोलुका एकल तथा विपन्न महिलाहरुलाई झोला सिलाई कटाई सम्बन्धि तालिम

Discussion about this post

Everest Highlights

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly