Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अव्यवस्थित तार टागिएको भन्दै काँगेलले विद्युत प्राधिकरणलाई बुझायो ध्यानाकर्षण पत्र

Radio Everest by Radio Everest
March 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार प्राधिकरणले जभाभावी रुपमा तार टागिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा प्राधिकरणले वितरण गरेको सोलुखोला संरचनामा लाईन विस्तार गरिएको कुलो, बाधको संरचना अव्यवस्थित भएका तथा सो स्थानमा टागिएको तारहरुले रुखहरु छोएको तथा दुर्घटनाको जोखिम बढेको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको काँगेलका कार्य बहाक वडा अध्यक्ष नविन बस्नेतले बताउनुभयो ।

जभाभावी रुपमा टागिएको तारले मानिस तथा जनावरहरुको समेत ज्यान जान सक्ने खतरा देखिएकोले प्राधिकरणले यथाशिघ्र अनुगमन गरेर व्यवस्थापन गर्नु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै कुनै अप्रिय घटना घटेमा कार्यालय स्वयम् जिम्मेवारी हुनु पर्ने र उक्त कार्यका लागि वेवास्था गरेमा काँगेल वडाका उपभोक्ताहरुबाट चरणबद्ध आन्दोलमा उत्रिने समेत चेतावनी दिइएको छ ।

यता नेपाल विद्युत प्राधिकरण सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख अर्जुन दाहालले पुरानो काठको ठाउँमा नयाँ पोल फेर्न प्राधिकरणसँग बजेट तत्काल नभएकाले बजेटको व्यवस्था भए पछि नयाँ पोल फेर्ने उल्लेख गर्नुभयो ।

Previous Post

नेपाली सेनाले उपभोग गर्दै आएको सल्लेरीको बाटो खुल्यो

Next Post

कोशी प्रदेशबाट एसईई परीक्षामा ८० हजार ९३४ विद्यार्थी सहभागी हुँदै, कुन जिल्लाका कति ?

Related Posts

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly