Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशबाट एसईई परीक्षामा ८० हजार ९३४ विद्यार्थी सहभागी हुँदै, कुन जिल्लाका कति ?

Radio Everest by Radio Everest
March 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २९, सोलुखुम्बु । आउँदो चैत ७ देखि १९ गतेसम्म हुने २०८१ को एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । एसईईका लागि कोशी प्रदेशका १४ जिल्लामा ३७१ वटा परीक्षा केन्द्र तोकिएको कोशी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले परीक्षा सञ्चालन तथा व्यवस्थापनका बिषयमा बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत परीक्षाको तयारीबारे जानकारी गराएको हो । निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार साधारण धारतर्फ नियमित ६९ हजार ५०६ जना र ग्रेडबृद्धितर्फ ८ हजार ४५१ विद्यार्थी सहभागी हुँदैछन् ।

त्यसैगरी प्राविधिक धारतर्फ नियमित २ हजार ७११ र ग्रेडबृद्धितर्फ २६६ र खुल्ला धारतर्फ नियमित ३९६ र ग्रेडबृद्धितर्फ ३० जना गरी कुल ८० हजार ९३४ जना विद्यार्थीले एसईई परीक्षामा सहभागी हुने जनाइएको छ । जसमध्ये मोरङमा १८ हजार १०७, झापामा १७ हजार २८ र सुनसरीमा १३ हजार ५८३ विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ ।

उदयपुरमा ५ हजार ८८१, इलामबाट ४ हजार २३१, खोटाङबाट ३ हजार ८०९, संखुवासभाबाट ३ हजार १२०, धनकुटाबाट २ हजार ५३५, भोजपुरबाट २ हजार ४९२, ओखलढुंगामा २ हजार २२०, ताप्लेजुङमा २ हजार २७२, पाँचथरमा २ हजार ८०६, तेह्रथुमबाट १ हजार १९० र सोलुखुम्बुबाट १ हजार ६६० जना विद्यार्थीले एसईर्ई परीक्षा दिने निर्देशनालयले जनाएको छ ।

परीक्षाका लागि सवैभन्दा बढी ७० वटा परीक्षा केन्द्र मोरङमा रहेका छन् । त्यस्तै झापामा ५७ र सुनसरीमा ५० वटा केन्द्र तोकिएको निर्देशक पोखरेलले जानकारी दिए । उनले परीक्षा केन्द्र रहेको विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिने व्यवस्था भएका कारण परीक्षा मर्यादित रुपमा सम्पन्न हुने बताए ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सहयोगी कर्मचारीसहित ७ हजार ३८५ जना कर्मचारी परिचालित हुने जनाइएको छ । परीक्षाको सुरक्षाका लागि ५ हजार ५६५ जना सुरक्षाकर्मी परिचालन हुने निर्देशक पोखरेलले बताए ।

Previous Post

अव्यवस्थित तार टागिएको भन्दै काँगेलले विद्युत प्राधिकरणलाई बुझायो ध्यानाकर्षण पत्र

Next Post

महाकुलुङ गाउँपालिकामा सकरात्मक सहभागितात्मक योजना तर्जुमा गोष्ठी

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly