चेत्र १, सोलुखुम्बु । पहाडको होली हिजो सकियो भने तराईको होली आज मनाइँदैछ । रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।
माप्यमा बैशाख १२ गतेबाट एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुदैँ
चैत्र १, सोलखुुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा एभरेष्ट भ्यू ट्रेल म्याथन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धन...
Discussion about this post