Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य ६ मा सुरु भयो एमालेको वडा अधिवेशन 

Radio Everest by Radio Everest
March 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को एमाले अधिवेशन तथा जरा केन्द्रित अभियान सुरु भएको छ ।  नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता तथा नेपा एमालेका जिल्ला समिति उपाध्यक्ष आश कुमार राईको विशेष आतिथ्यतामा जरा केन्द्रित अभियान तथा वडा अधिवेशन सुरु भएको हो ।  वडा अधिवेशनले वडा समितिको नयाँ समिति चुन्ने जनाइएको छ ।  एमालेको केन्द्रिय समितिले सुरु गरेको जरा केन्द्रित अभियानलाई समेत सोही कार्यक्रमसँगै गरिएको हो  ।

वडा अधिवेशनका क्रममा वडा नम्बर ६ पुग्नुभएका गाउँपालिmका अध्यक्ष तथा एमाले सोलुखुम्बुका नेता बुद्धिकिरण राईले गाउँपालिकामा सङ्गठन विस्तारको काम वडा नम्बर ६ बाट गरिएको स्मरण गर्दै सो समयको तुलनामा हाल एमाले उक्त वडामा बलियो भएको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेले जितेको पालीका माप्यमा सडक लगायत अन्य विकास अग्रगामी गतिमा भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले गाउँपालिकाका सिमानाहरुमा पक्की पुल लगाउने प्रतिबद्धता जनाउँदै लामाबगरमा मोटरेवल पुल लगाउने घोषणा गर्नुभयो । यस्तै अध्यक्ष राईले वडामा खानेपानीको समस्या समाधान गर्न काम भइरहेको भन्दै चालु वर्षमै वडाबासीलाई खानेपानीको पूर्ण रुपमा व्यवस्था गराउन लागी परिरहेको उल्लेख गर्नुभयो । उहाँले २०७४ सालमा भोट माग्न आफू आउँदा ११ घण्टा सम्म हिँडेर वडा सम्म आइपुगेको स्मरण गर्दै उहाँले हाल २ घण्टा ३० मिनेटमा वडा नम्बर ६ आइपुगेको भन्दै विकास भएको उल्लेख गर्नुभएको छ ।  अधिवेशनका लागी जिल्ला समितिका उपाध्यक्ष आश कुमार राई लगायत स्थानीय नेता कार्यकर्ताहरु उपस्थति भएका थिए  । 

Previous Post

पोस्टमार्टम गृह खुम्बुमै स्थापना गर्न खरिखोलाका अध्यक्ष शेर्पाको रक्षामन्त्रीलाई माग

Next Post

सोलुखुम्बुका अर्जुनले दोश्रोपटक जिते मञ्जुश्री ट्रेल रेसको उपाधी, तोडे आफ्नै किर्तिमान

Related Posts

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
0
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly