Thursday, February 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका अर्जुनले दोश्रोपटक जिते मञ्जुश्री ट्रेल रेसको उपाधी, तोडे आफ्नै किर्तिमान

Radio Everest by Radio Everest
March 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

२ चैत, काठमाडौं । अन्तराष्ट्रिय अल्ट्रा धावक अर्जुज कुलुङले मन्जुश्री ट्रेल रेसको उपाधी दोश्रो पटक जितेका छन् । सोलुखुम्बुमा जन्मेका उनले आफ्नै पहिलो किर्तिमानलाई तोड्दै दोश्रोपटक उपाधी जितेका हुन् । अर्जुन कुलुङ राई दोस्रोपटक मञ्जुश्री ट्रेल रेसमा कोर्स रेकर्ड राख्दै पाँचौ मञ्जुश्री ट्रेल रेसको उपाधि जितेका सफल भएका हुन् ।

खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को १०० माइलको रेसमा निर्धारित दूरी अर्जुनले २६ घण्टा २९ मिनेट २५ सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक कीर्तिमान सहित उपाधि जितेका हुन् । उनले सन् २०२२ मा पहिलो पटक उपाधि जित्दा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको रेकर्ड बनाएका थिए ।

त्यसपछि उनले गत वर्ष भएको चौथो मञ्जुश्री ट्रेल रेसमा १०० माइलको रेस अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा पूरा गर्दै आफ्नै कीर्तिमान तोडेका थिए । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अर्जुनले देशभित्र र बाहीर हुने विभिन्न खाले दौड प्रतियोगिताहरुमा सहभागीता जनाएर उपाधी चुम्दै आएका छन् ।

Previous Post

माप्य ६ मा सुरु भयो एमालेको वडा अधिवेशन 

Next Post

राईकाे दुना–टपरी उद्योग, लोकल सालकाे पातले लिदैँ प्लाष्टिकको बजार 

Related Posts

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
0
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
0
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
0
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly