Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा रेडपाण्डा संरक्षण माथि समीक्षा,  के के भइरहेका छन् त कार्यक्रम ? 

Radio Everest by Radio Everest
March 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा रेडपाण्डा संरक्षणमा भइरहेको काम र आगामी वर्षको कार्ययोजनाको विषयमा छलफल तथा अन्तरकृया सम्पन्न भएको छ ।  जिल्लामा रेडपान्डा संरक्षणमा भइरहेका कामको विषयमा र सन २०२५ मा हुने कामहरूको विषयमा हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा एक गोष्ठीको आयोजना गरि जानकारी गराएको हो ।

कार्यक्रममा जिल्लाका हाल ४ वटा पालिकामा रेडपाण्डा संरक्षणका लागी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जनाइएको छ ।  रेडपाण्डाको सम्भावित वासस्थान भएका पालिकाहरू लिखुपिके, सोलुदुधकुण्ड, महाकुलुङ र सोताङ गाउँपालिकालाई सम्भावित वासस्थान  मानेर हाल विभिन्न जनचेतनामुलक कार्यक्रमका साथै रेडपाण्डा संरक्षणका लागी वातावरण संरक्षण र संवर्द्धनका काम भइरहेको जनाइएको हो ।  

सल्लेरीमा आयोजित रेडपाण्डा संरक्षणमा भइरहेका गतिसवधीको जानकारी विषयक कार्यक्रममा रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत अनिस ढकालले जिल्लाका ४ वटा पालिकामा रेडपाण्डा संरक्षणका लागी भइरहेका कार्यक्रमहरू जस्तै विद्यालयहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन, पानीको मुहान संरक्षण, वृक्षारोपण जस्ता कामहरू ५ वटा सामुदायिक वनहरुमा भइरहेको जानकार गिराउनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारीका प्रसाद घिमिरे, डिभिजन वन कार्यालयका प्रमुख लगायत हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सोलुखुम्बुमा वार्षिक ६३ लाख रुपैयाँको कार्यक्रम हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले कार्यान्वयन गरिरहेको छ ।

Previous Post

 सोलुखुम्बुमा पहिलो अन्तराष्ट्रिय सागा दावा रनिङ महोत्सव तथा कला उत्सव हुँदै 

Next Post

जुभिङका दलित समुदायका लागी पालिकाले बनाइदियो सामुदायिक भवन, अध्यक्ष राईद्वारा उद्‌घाटन 

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly