Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल तरुण दल सोलुखुम्बुको अधिवेशन चाँडै गर्न दबाब

Radio Everest by Radio Everest
March 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुकाे अधिवेशन गर्न दबाब दिइएको छ । सोमबार काठमाडौमा पदाधिकारी तथा सदस्यको बैठक बसि नेपाल तरुण दल सोलुखुम्बुले अधिवेशन गर्न दबाब दिइएको हो ।

लामो समय सम्म नेपाल तरुण दल सोलुखुम्बुको अधिवेशन हुन नसकेकाले नेपाल तरुण दल सोलुखुम्बुका पदाधिकारी तथा सदस्यहरुले घोर भत्सर्ना गर्दै अधिवेशन निष्पक्ष ढगंबाट गर्नका लागि सम्बन्धित पक्षलाई ध्यानाकषर्ण गराइएको नेता फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

यस्तै नेपाल तरुण दल केन्द्रिय समितिले दिईएको समय सिमा भित्र तरुण दलको पुर्णकालिन सदस्यता वितरण नगरेको हुदा यथाशिघ्र उक्त सदस्यमा नेपाल तरुण दलको वडा कार्य समितिलाई हस्तान्तरण गरि विबिध रुपमा सदस्यता वितरण गर्नका आग्रह गरिएको छ ।

नेपाल तरुण दलका सचिव शेखर बस्नेतको सभापतित्व, नेपाल तरुण दलका पूर्व अध्यक्ष एवंम महाधिवेशन प्रतिनिधी जिवन गुरुङ, नेपाल दरुण दलका केन्द्रीय सदस्य अश्विन बाबु थापा लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्यण गरिएको छ । यस्तै नेपाल तरूण दलका जिल्ला अध्यक्ष अशाेक झाले भने केन्द्रिय समितीले िदएकाे समयसिमा भित्रै अधिवेशन गराउन अाफू प्रतिवद्व रहेकाे जिकिर गर्नुभएकाे छ ।  अाफू केन्द्रिय सदस्य भइसकेकाे र अध्यक्ष समेत बहालमा अाफै रहेकाले अधिवेशन गराउने जिम्मेवारी अाफ्नै काधमा रहेकाे उहाँकाे भनाइ छ ।

 

केन्द्रिअधिबेशन गराउन  य सदस्य अशाेक झा

Previous Post

लिखुपिकेमा ५ जना मोतियाबिन्दुका बिरामी भेटिए

Next Post

सोलुखुम्बुका स्थानीय तहले प्रदेशसँग मागे २ सय ८० नयाँ योजना 

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
सोलुखुम्बुका स्थानीय तहले प्रदेशसँग मागे २ सय ८० नयाँ योजना 

सोलुखुम्बुका स्थानीय तहले प्रदेशसँग मागे २ सय ८० नयाँ योजना 

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly