Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुधकोशी क्याम्पसकाे स्ववियु समितीमा नेविसंघकाे प्यानलै निर्वाचीत

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । दुधकोशी क्याम्पस सोलुखुम्बुको स्वतन्त्र विद्यार्थी युनियनकाे अध्यक्षमा नेविसंघकाे प्यानलै विजयी भएकाे छ ।  मंगलबार सम्पन्न निवार्चनमा नेविसंघका सुजन दाहाल  नेतृत्वकाे प्यानल विजयी भएकाे हाे ।  जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले दाहालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । जिल्लाका अन्य क्याम्पसहरूमा स्ववियु निर्वाचन राजनीतिक रस्साकस्सीमा रुमलिरहेका बेला दुधकोशी क्याम्पसको भने त्रिविले दिएकै समयमा चुनाव सम्पन्न गरि सर्वसम्मत समिति निर्माण गर्न सफल भएको काङ्ग्रेस नेता मिलन केसीले बताउनुभयो । दुधकोशी क्याम्पसको अध्यक्षमा दाहालसँगै सचिवमा यशोदा बस्नेत, कोषाध्यक्षमा विनिता कार्की चयन भएका छन् । यस्तै सदस्यहरूमा सुदीप बस्नेत, लोकेश बस्नेत, सुनिता बस्नेत र अनुप राई चयन भएको निर्वाचन प्रबन्ध समितिका संयोजक योगेन्द्र बस्नेतले बताउनुभयो ।  

Previous Post

सोलुखुम्बुका स्थानीय तहले प्रदेशसँग मागे २ सय ८० नयाँ योजना 

Next Post

दिक्तेल रुपाकोटका किसानलाई ४ सय उन्नत जातका राँगा

Related Posts

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
0
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
0
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
0
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
0
Next Post
दिक्तेल रुपाकोटका किसानलाई ४ सय उन्नत जातका राँगा

दिक्तेल रुपाकोटका किसानलाई ४ सय उन्नत जातका राँगा

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly