Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्ववियु निर्वाचन : सोलुखुम्बु बहुमुखी क्याम्पसलाई निर्वाचन गराउन तीन वटा विद्यार्थी संगठनको एउटै माग

Radio Everest by Radio Everest
March 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ५, सोलुखुम्बु । सोलुखुम्बुमा स्ववियु निर्वाचन गराउन सोलुखुम्बु बहुमुखी क्याम्पसलाई तीन वटा विद्यार्थी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् । चैत्र ५ गते हुने भनिएको चुनाव नगरिएको भन्दै विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।

जिल्लाको सदरमुकाम स्थित बहुमुखी क्याम्पसले विगतका वर्षहरुमा स्ववियु चुवाव गराउदै आएको तर यो पटकको चुनाब नगराएको भन्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराइएको अखिल क्रन्तिकारीका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । मंगलबार निर्वाचन गर्नु पर्ने दिन नै तीन वटा विद्यार्थी संगठनले संयुक्त रुपमा सोलुखुम्बु बहुमुखी क्याम्पसका सहायक प्राध्यानध्यापक निराजन कटेललाई ध्यानाकर्षण पत्र बुझाईएको उहाँको भनाई छ ।

“क्याम्पस प्रशासनले विद्यार्थीहरुको हकहित र अधिकारलाई सुनिश्चित हुनेगरि स्ववियु निर्वाचन गराउनुहुन सोलुखुम्बुको तीन वटै विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) को तर्फबाट स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गर्दछौ । साथै निर्वाचन प्रकृया यथाशीघ्र सार्वजनिक होस् । विद्यार्थीद्धारा निष्पक्ष मतदान गरी स्ववियुको नेतृत्व निर्माण गर्ने अधिकारको लागि हामी जोडदार माग गर्दछौ । यदि क्याम्पस प्रशासनले हाम्रो मागलाई सम्बोधन नगरि स्ववियु निर्वाचन यथाशीघ्र अगाडी नबढाएमा हामी संयुक्त विद्यार्थी संगठन जस्तोसुकै कदम चाल्न बाध्य छौ ।” उक्त ध्यानाकर्षण्मा पत्रमा उल्लेख गरिएको छ ।

Previous Post

 केपिलासका स्वास्थ्य संस्थालाई ल्यापटप वितरण 

Next Post

आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
Next Post
आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु

आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly