Tuesday, June 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचासल्यान ः प्रशासनिक भवन उद्‌घाटन मूल समारोह समिति गठन

अध्यक्ष राईको संयोजकत्वमा ४३ सदस्यीय समिति बन्यो, को को छन् त समितिमा ? 

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ६, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागी मूल समारोह समिति निर्माण भएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको संयोजकत्वमा  ४३ सदस्यीय भवन उद्‌घाटन मूल समारोह समिति गठन भएको हो ।  आगामी चेत्र ११ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने गाउँपालिकाको प्रशासनिक भवन उद्‌घाटन कार्यक्रमलाई जिल्लाकै ऐतिहासिक कार्यक्रम बनाउनका लागी गाउँपालिका लागी परिरहेको र यसका लागी आयोजक उद्घाटन समारोह मूल आयोजक समिति निर्माण गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो । भवन उद्‌घाटन मूल समारोहको समितिका सदस्यहरूमा जिल्ला समन्वय समिति प्रमुख कृष्ण निरौला सहित जिल्लाका ८ ओटै पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्य, प्रहरी कार्यालय तथा इकाईका प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि तथा अध्यक्ष, पत्रकार लगायत समावेश छन् ।  गाउँपालिकाको नेचा विहीबारेमा हुने भवन उद्घाटनको मूल कार्यक्रमलाई सफल बनाउनका लागी जिल्ला स्थित सुरक्षा निकाय एवं प्रशासनिक कार्यालयहरू सबैको साथ गाउँपालिकाले मागेको छ ।  

Previous Post

 लिखुपिके गाउँपालिका ः नयाँ प्रमुख प्रशासकीय अधिकृत पराजुलीकाे पदस्थापन

Next Post

एसइई मर्यादित बनाउन खोटाङ प्रशासनको आग्रह, डर नमानी लेख्न सुझाव 

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
Next Post
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

एसइई मर्यादित बनाउन खोटाङ प्रशासनको आग्रह, डर नमानी लेख्न सुझाव 

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly