Friday, January 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एसइई मर्यादित बनाउन खोटाङ प्रशासनको आग्रह, डर नमानी लेख्न सुझाव 

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ६, सोलुखुम्बु । भोलिबाट हुन लनगेको माध्यमिक शिक्षा परीक्षा एसइई लाई मर्यादित र शान्तीपूर्ण रुपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले एक पत्र मार्फत ७ गतेबाट सञ्चालन हुन लागेको एसइई परीक्षालाई मर्यादित, व्यवस्थीत र शान्तीपूर्ण ढङ्गबाट सञ्चालन गर्न सरोकारवाला पक्षलाई अनुरोध गर्नुभएको हो ।  उहाँले परीक्षालाई मर्यादित, व्यवस्थित र शान्तीपूर्ण ढङ्गबाट सञ्चालन गर्न, विद्यार्थी, विद्यालय, प्रअ, शिक्षकका पेशागत सङ्घ तथा सङ्गठन, अभिभावक, लगायतलाई अनुरोध गर्नुभएको हो ।

प्रजिअ घिमिरेले परिक्षामा मोबाइल नाल विद्यार्थीलाई निषेध गरिएको जनाउँदै लगेको पाइएमा कडा कारवाही हुने् समेत चेतावनी दिनुभएको छ ।  साथै उहाँले विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन र परीक्षालाई डरको रुपमा नलिन पनि आग्रह गर्नुभएको छ । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थ विकले जिल्लामा परीक्षाको तयारी सम्पूर्ण सम्पन्न भइसकेको र भोलिबाट परीक्षा सञ्चालन गराउन पूर्ण रुपमा कार्यालय तयारी अवस्थामा रहेको उल्लेख गर्नुभएको छ ।  

उहाँले प्रश्नपत्र, उत्तरपुस्तिका, केन्द्राध्यक्ष, विद्यार्थी सबै परीक्षा केन्द्रहरूमा पुगिसकेको जनाउनुभयो । यस पटक जिल्लामा जम्मा ३ हजार २ सय २६ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।  ति मध्ये नियमित तर्फका २ हजार ४ सय ८३ परीक्षार्थी छन् । यस्तै ग्रेडबृद्धि तर्फ ५ सय ७१ जना र प्राविधिक धार तर्फ १ सय ७२ जना विद्यार्थी परिक्षामा सहभागी हुँदै छन्  । 

Previous Post

 नेचासल्यान ः प्रशासनिक भवन उद्‌घाटन मूल समारोह समिति गठन

Next Post

सोलुमा १०४ जना शिक्षकहरुले लिए स्थायी नियुक्ति पत्र, तथा शपथ ग्रहण

Related Posts

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly