Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा १०४ जना शिक्षकहरुले लिए स्थायी नियुक्ति पत्र, तथा शपथ ग्रहण

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ६, सोलुखुम्बु । सोलुखुम्बुबाट शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मक परीक्षामा नाम निकाल्न सफल शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र वितरण तथा शपथ ग्रहण गराईएको छ । बुधवार शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले एक औपचारीक कार्यक्रम आयोजना गरी १ सय ४ जना शिक्षकहरुलाई स्थायी नियुक्ति पत्र वितरण तथा शपथ ग्रहण गराइएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फागुन २६ गते गरेको सिफारिस अनुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९५ र ९६ (१) बमोजिमको अवधि परीक्षण कालमा रहने गरी विद्यालयमा हाजिर भएको मिति देखि तलब भत्ता एवंम अन्य सुविधा पाउने गरी जिल्लाको विभिन्न स्थानीय तह अन्तर्गतका विद्यालयमा पदस्थापन हुने गरी स्थायी नियुक्ति गरिएको जनाइएको छ । नियुक्ति पत्र लिनेहरुमासोलुदुधकुण्ड नगरपालिकामा १८ जना, लिखुपिके गाउँपालिकामा १४ जना सोताङ गाउँपालिकामा ५ जना र खुम्बु पासाङल्हामु गाउँपालिकामा १३ जना शिक्षक स्थायी पदमा नियुक्ति भएका छन ।

यस्तै माप्यदुधकोशी गाउँपालिकामा १९ जना, नेचासल्यान गाउँपालिकामा ७ जना, महाकुलुङ गाउँपालिकामा ३ जना र थुलुङ दुधकोशी गाउँपालिकामा २५ जना गरी १ सय ४ जना शिक्षकलाई नियुक्ति पत्र प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो ।

नियुक्ति पत्र वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले इमान्दार, कर्तव्यनिष्ठ र नैतिकताको आदर्शले प्रेरित भई अध्यापन कार्य गर्नुका साथै आफुलाई सुम्पिएको जिम्मेवारी प्रचलित कानुन बमोजिम बहन गर्नु आग्रह गर्नुभएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न र देशको शैक्षिक अवस्था परिवर्तन गर्न शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले शिक्षकहरूले आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्न सुझाव दिनुभयो । यस्तै शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्य राज डङ्गोलले नियुक्ति भएका शिक्षकहरूलाई इमानदारीताका साथ काम गर्न अनुरोध गर्नुभयो ।

नियुक्ति भएका शिक्षकहरुका लागि शिक्षा सम्बन्धी बिहिबार र बुधबार तालिमको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

एसइई मर्यादित बनाउन खोटाङ प्रशासनको आग्रह, डर नमानी लेख्न सुझाव 

Next Post

 यसपटकको एसइइमा मोबाइलमाथि कडाइ, सोलुमा केन्द्राध्यक्षले बाहेक अरुले मोबाइल बोक्न नपाउने

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

Discussion about this post

Everest Highlights

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly