Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 यसपटकको एसइइमा मोबाइलमाथि कडाइ, सोलुमा केन्द्राध्यक्षले बाहेक अरुले मोबाइल बोक्न नपाउने

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ६, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा एसइईलाई मर्यादित, व्यवस्थित र शान्तीपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ । चैत्र ७ अर्थात भोलिबाट हुन लागेको एसइइ परीक्षा केन्द्रित त एक सूचना जारी गर्दै कार्यालयका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले परीक्षालाई व्यवस्थित मर्यादित र शान्तीपूर्ण बनाउन अनुरोध गर्नुभएको हो ।

उहाँले जिल्ला स्थित राजनैतिक दल, शिक्षक सङ्घ तथा सङ्गठन, विद्यालय, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकलाई सूचना मार्फत अनुरोध गर्नुभएको हो ।  यस्तै प्रजिअ घिमिरेले परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोन परीक्षा हलमा लैजान निषेध गरिएको समेत जनाउनुभएको छ ।

 विगतमा परीक्षा केन्द्रमा मोबाइल फोनको प्रयोग गरि चिट चोरिएका घटनाहरूलाई स्मरण गर्दै यस वर्ष भने परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष बाहेक अन्य कसैले पनि मोबाइल फोन लान नपाउने गरि नियम बनाइएको हो । यस्तै प्रजिअ घिमिरेले अनुगमनका क्रममा परीक्षालाई प्रभावित पर्ने गरि कुनै पनि काम गर्न नपाउने पनि प्रजिअ घिमिरेले सूचना मार्फत जानकारी गराउनुभएको छ ।  यस्तै उहाँले विद्यार्थीहरूले परीक्षालाई परीक्षालाई डरको रुपमा नलिई निर्धक्क भएर लेखन प्रस्तुत गर्न पनि सुझाउनुभएको छ । 

Previous Post

सोलुमा १०४ जना शिक्षकहरुले लिए स्थायी नियुक्ति पत्र, तथा शपथ ग्रहण

Next Post

बाक्सिलामा ३ दिनको आँखा शिविरमा ४७ जनाले पाए आँखाको ज्योति 

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly