Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाक्सिलामा ३ दिनको आँखा शिविरमा ४७ जनाले पाए आँखाको ज्योति 

Radio Everest by Radio Everest
March 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ६, सोलुखुम्बु ।  खोटाङमा ४७ जना आँखाका बिरामीले नयाँ जीवन पाएका छन् ।  जिल्लाको केपीलासगढी गाउँपालिकामा आयोजित निशुल्क आँखा शल्यक्रिया शिविरमा आएर ४७ जनाले मोतियाबिन्दुको समस्याबाट मुक्ति पाएका हुन ।  गाउँपालिका, नेत्र ज्योति सङ्घ खोटाङ, सगरमाथा आँखा अस्पताल लाहानको संयुक्त आयोजनामा जारी शिविरमा ३ दिनमा ३ सय ९२ जनाको आँखा जाँच गरिएकोमा ४७ जना बिरामीको आँखा शल्यक्रिया गर्नुपर्ने पाइएको थियो । उनिहरुलाई आँखा चिकित्सकको टोलीले शल्यक्रिया गरेको थियो ।  चैत्र ४, ५ र ५ ३ दिन सम्म सञ्चालन भएको शिविरमा ३ सय १० जनालाई औषधि वितरण गरिएको छ । यस्तै ३४ जना ज्येष्ठ नागरिकलाई निशुल्क चस्मा वितरण गरिएको नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इनद्र कसजुले बताउनुभयो । उहाँका अनुसार केन्द्रको सकृयतामा जिल्लामा बिभिन्न समयमा आँखा स्वास्थ्यको समस्या भएका नागरिकका लागी शिविर सञ्चालन गरि सेवा दिइरहेको छ ।  

Previous Post

 यसपटकको एसइइमा मोबाइलमाथि कडाइ, सोलुमा केन्द्राध्यक्षले बाहेक अरुले मोबाइल बोक्न नपाउने

Next Post

सिंहदेवी आविको विव्यस अध्यक्षमा पासाङ शेर्पा सर्वसहमत

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

Discussion about this post

Everest Highlights

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly