Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा एसइई परीक्षा सुरु,पहिलाे दिन सीडीओ घिमिरेबाट अनुगमन 

Radio Everest by Radio Everest
March 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ७, सोलुखुम्बु ।  देशभर  आजबाट एसइई परीक्षा सुरु भएको छ । हिमाली जिल्ला सोलुखुम्बुका १४ वटा परीक्षा केन्द्रबाट पनि परीक्षा सुरु भइसकेको छ ।  पहिलो दिन आज परीक्षा केन्द्रहरूको अनुगमन प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले गर्नुभएको छ ।  

उहाँले जिल्ला सदरमुकाम आसपासका परिक्षा केन्द्र अनुगमन गरि परीक्षालाई मर्यादित र शान्तीपूर्ण ढङ्गबाट व्यवस्थित रुपमा सञ्चालन गर्न केन्द्राध्यक्षलाई निर्देशन समेत दिनुभएको छ ।  उहाँले सदरमुकामका केन्द्रहरु जनजागृति मावि र जनजागृति आविको अनुगमन गरि यस्तो निर्देशन दिनुभएको हो ।

परीक्षा अनुगमनका लागी जिल्ला शिक्षा तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्यराज डङ्गोल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे, शसस्त्र प्रहरी वल सोलुखुम्बुका डीएसपी गोविन्द पोखरेल लगायत पुग्नुभएको थियो ।  परीक्षालाई मर्यादित र शान्तीपूर्ण बनाउन आग्रह गर्दै केन्द्राध्यक्षलाई विद्यार्थीहरूको परीक्षा एसइई भएपनि शिक्षक र केन्द्राध्यक्षको पनि आफूले परीक्षा लिइरहेको सीडीओ घिमिरेले स्मरण गराउनुभयो । उहाँले जिल्लाका सबै पालिकाहरूमा साैहार्दपूर्ण रूपमा परीक्षा सम्पन्न भउकाे जानकारी दिनुभएकाे छ । 

Previous Post

कोशीका ८१ हजार ३६० विद्यार्थी एसईई परीक्षामा सहभागी हुदैँ

Next Post

६२ वर्षको उमेरमा एसइइ दिँदै अमृत कुमारी राजभण्डारी 

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
६२ वर्षको उमेरमा एसइइ दिँदै अमृत कुमारी राजभण्डारी 

६२ वर्षको उमेरमा एसइइ दिँदै अमृत कुमारी राजभण्डारी 

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly