Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुर सहित तीन जिल्लाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

Radio Everest by Radio Everest
March 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ११, सोलुखुम्बु । उदयपुर, झापा र मोरङमा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर, गाँजा र प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोकमा भारतबाट नेपाल आउँदै गरेका भारतको किसानगन्ज–२ का २३ वर्षीय सलमलाई ४ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ बाट २ ग्राम ४७ मिलिग्राम ब्राउनसुगरसहित मोरङ केराबारी गाउँपालिका–७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई पक्राउ गरेको छ।

उदयपुरमा पनि प्रहरीले लागुऔषधविरुद्धको कारबाही जारी राख्दै त्रियुगा नगरपालिका–१ खैजनपुरबाट २२ वर्षीय सन्तोष चौधरीलाई ७ एम्पुल प्रतिबन्धित औषधि र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Previous Post

राष्ट्रपति पौडेल आज सोलुखुम्बु आउँदै

Next Post

रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : राष्ट्रपति पौडेल

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly