Saturday, July 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा लागु औषध ट्याब्लेटसहित सात जना पक्राउ

Radio Everest by Radio Everest
April 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ कान्छी बजारबाट लागु औषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक भिमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि ठाउँ निवासी सात व्यक्तिलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताउनुभयो ।

पक्राउ पर्नेमा जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय हरिबहादुर तामाङ, वडा नम्बर ८ का १९ वर्षीय भक्तबहादुर तामाङ, २५ वर्षका सोमकृष राई, वडा नम्बर ४ का २३ वर्षीय अनमोल मगर, २० वर्षीया आरती राउत, २३ वर्षीय शरद कुमार सुनुवार र १९ वर्षीय बिक्रम साशंकार रहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

निजहरुका साथबाट टुपेन चारहजार ४३१ थान, स्पासपेन पाँचहजार ९१२ थान र टपेन्टा १२० थान गरी १० हजार ४६३ थान प्रतिबन्धित ट्याब्लेट, गाँजा १०० ग्राम, दुई लाख ४७ हजार ७२० रुपियाँ नगद, प्र.१–०५–००१ प ७६०२ नम्बरको २२० सिसिको कालो रङको पल्सर मोटरसाइकल र प्र.१–०५–००१ प ७४९७ नम्बरको २२० सिसिको कालोफ्स्रो रङको समेत गरी दुईवटा मोटरसाइकल तथा छ थान मोवाइल फोनसमेत बरामद गरिएको र पक्राउ परेका सबैजनालाई इलाका प्रहरीकार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

Previous Post

सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु

Next Post

रामेछापमा सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा

Related Posts

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026
0
Next Post
रामेछापमा सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा

रामेछापमा सहकारीलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाको धारणा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026
खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

July 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly