Tuesday, March 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रुपाटारमा सुरु भयो २ दिने व्यावसायिक पशुपालन तालिम

Radio Everest by Radio Everest
April 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, ठबिन्द्र मगर, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ५, रुपाटारमा २ दिने व्यावसायिक पशुपालन तालिम शुरु भएको छ । वडा नम्बर ५ को सभाहलमा जीवन बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्ली शाखाको आयोजनामा उक्त तालिम शुरु भएको हो । ताप्लिको हरेक क्षेत्रमा पशुपालनको पनि सम्भावना राम्रै भएकाले यहाँका कृषकहरुलाई पशुपालन तालिमले थप सहयोग मिल्ने र जीवनस्तरमा सहजता ल्याउन मद्दत पुग्ने भएकोले स्थानीय कृषक, वडा र गाउँपालिकाका पशु कार्यकर्ताहरुसँग छलफल गरितालिम संचालन गरिएको जीवन बिकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख अन्तोष कुमार शाहले बताउनु भएको छ ।

कार्यक्रमको उत्घाटन सत्रमा बोल्दै वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठले यस गाउँपालिकाको विभिन्न वडाका सबै क्षेत्रमा पशुपालन गर्न उपयुक्त हावापानी र घाँसहरुको पनि उत्तिकै प्रयाप्ततायुक्त भू–भाग भएकाले कृषकहरुले व्यावसायिक पशुपालन समेत गर्दै आएको उल्लेख गर्नुभयो । यस्तै गाउँपालिकाले कृषि तथा पशुपालन प्रवर्धनमूलक कार्यक्रमका लागि बजेट बिनियोजन गरि अनुदानका कार्यक्रमहरु समेत संचालन गरिरहेको बताउनुभयो । तालिमको आयोजना गरि थप पशुपालन सम्बन्धि प्रबिधिमूलक ज्ञान, सीप प्रदान गर्न सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

उक्त जीवन बिकास लाघुबित्त वित्तीय संस्थाका बिभिन्न केन्द्रहरुबाट ३० जना महिला सदस्यहरुको सहभागिता रहेको तालिमको ताप्ली गाउँपालिका पशुसेवा शाखाका नायव प्राविधिक सहायक सुस्मिता खड्काले सहजिकरण गर्नुभएको छ । व्यावसायिक रुपमा पशुपालन गरि कृषकहरुले प्रभावकारी आयआर्जन गरि जीवनस्तर उकास्न गाउँपालिकाले कृषि तथा पशुपालन सम्बन्धि प्रवर्धनात्मक कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन र कृषकहरुले अनुदान तथा तालिम प्राप्त पछि गरिरहेको पशुपालन कार्यको साझेदारी संस्था, कृषि प्राबिधिकहरुबाट नियमित अनुगमन मुल्यांकन र सल्लाह सुझाव साथै अन्य प्राबिधिक सहयोग पनि उत्तिकै आवश्यक देखिने हुन्छ ।

Previous Post

कालिका आविका शिक्षक नेपाली माथि कुटपिट

Next Post

सोताङका अध्यक्ष बस्नेतले गरे सुनाखरी साबुन उद्योगको उदघाटन

Related Posts

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
0
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
0
Next Post
सोताङका अध्यक्ष बस्नेतले गरे सुनाखरी साबुन उद्योगको उदघाटन

सोताङका अध्यक्ष बस्नेतले गरे सुनाखरी साबुन उद्योगको उदघाटन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly