Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
April 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा खेलकुद समितिको आयोजनामा बिहिबारबाट प्रातियोगिता शुभारम्भ भएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ अन्तर वडा स्तरीय पुरुष÷ महिला भलिबल प्रतियोगिता तथा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको आयोजकले जनाएको छ ।

पालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा भलिबल पुरुष ६ टिम, महिला ४ टिम र ब्याडमिन्टन तर्फ ९ टिमको सहभागीता रहेको छ । भलिबल प्रतियोगिता तर्फ प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमश : ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैँया प्रदान गरिने छ, भने ब्याटमिण्टन तर्फ प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमश : १० हजार, ७ हजार र ५ हजार रुपैँया प्रदान गरिने भएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष मिना कार्की बस्नेतले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिता सुरु गरिएको बताउनुभयो । यसले सबैमा जागरुकता गराउने कुरामा टेवा पु¥याउने अध्यक्ष बस्नेतले विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Previous Post

रोटरी क्लब अफ काठमाण्डौँद्वारा आठ थान कम्प्युटर सहयोग

Next Post

कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

Related Posts

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
0
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
0
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
0
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
0
Next Post
कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

Discussion about this post

Everest Highlights

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

नेपाली कम्युनिस्ट पार्टी गठन, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक

November 5, 2025
कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

कृषि ज्ञान केन्द्र सोलुको फार्म व्यवस्थापन शाखाबाट साढे सात सय केजी स्याउ बिक्री

November 5, 2025
सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

सुनचाँदीको मूल्यमा गिरावट, आज पनि घट्यो दर

November 5, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly