Saturday, November 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको बैठक सोलुमा सकियो, यस्तो छ निर्णयहरु

Radio Everest by Radio Everest
April 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २३, सोलुखुम्बु । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, जिल्ला समिति सोलुखुम्बुको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य सुवास तामाङ र कोशी प्रदेश उपाध्यक्ष रत्न प्रसाद चौँलागाईको विशेष उपस्थितीमा सल्लेरीमा उक्त बैठक सम्पन्न भएको हो ।

बैठकले नागेन्द्र बस्नेतको अध्यक्षतामा गठित १५ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा बन्दना राई, उषा दाहाल र हिरोन राई रहनुभएको छ, भने सचिवमा प्रकाण्ड न्यौपाने, कोषाध्यक्षमा प्रमित मगर र सहसचिवमा सागर मग्रातीलाई चयन गरिएको समितिका अध्यक्ष नागेन्द्र बस्नेतले बताउनु भएको छ । यस्तै जिल्लाका आठ वटै स्थानीय तहमा पालिका भेला गर्नका लागि संयोजकहरु तोकिएको र लेखा अधिकृत तिर्थराज कटेलको संयोकत्वमा सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन, सोलु जिल्ला समितिका पूर्व उपाध्यक्ष तिर्थराज कटेल सहित २ जना कर्मचारीहरुलाई नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा प्रवेश गरेकोमा स्वागत गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । भेलाले नेपाल राष्ट्रिय कर्मचारी महासंघको ७ सदस्यीय समितिलाई पूर्णता दिइको छ ।

वन अधिकृत मनराज राईको संयोजकत्वमा गठित उक्त समितिका उपाध्यक्षमा खिला तामाङ, सचिवमा कूलदीप साह र कोषाध्यक्ष बाबुराम बस्नेत चयन हुनुभएको छ । सो भेलाले सोलुखुम्बु जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको छाता संगठन प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपालको सोलु जिल्ला समिति गठन गर्नको लागि कोपिला श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय एक सम्मेलन आयोजक समिति समेत गठन गरिएको महासंघका जिल्ला अध्यक्ष मनराज राईले बताउनुभयो ।

Previous Post

सोलुका दुई स्थानमा आगलागी, नियन्त्रणको प्रयास जारी

Next Post

लिम्चुङ्बुङमा बाल बिबाह विरुद्ध सडक नाटक प्रदर्शन

Related Posts

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
0
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
0
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
Next Post
लिम्चुङ्बुङमा बाल बिबाह विरुद्ध सडक नाटक प्रदर्शन

लिम्चुङ्बुङमा बाल बिबाह विरुद्ध सडक नाटक प्रदर्शन

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly