Friday, September 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङ्बुङमा बाल बिबाह विरुद्ध सडक नाटक प्रदर्शन

Radio Everest by Radio Everest
April 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २३, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा बाल बिबाह विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । वडा बाल अधिकार समितीको समन्वय तथा हिमालय बालक्लब र एकता किशोरकिशोरी समुह हिम्माको संयुक्त आयोजनामा बाल बिबाह विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो ।

बाल विवाह न्यूनिकरणका लागि जनचेतना जगाउने उद्धेश्यले जिल्लाको ग्रामिण क्षेत्रमा बाल विवाह विरुद्धको सडक नाटक आयोजना गरिएको बाल क्लब अध्यक्ष रितु राईले बताउनुभयो । नाटकमा बाल बिबाहबाट हुने असर, जोखिम र समाजमा परेको नकारात्मक प्रभावको बारेमा प्रस्तुति दिइएको थियो ।

लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कबिचन्द्र राईको प्रमुख आतिथ्यतामा बालबिबाह न्यूनीकरण गर्न र जनचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।

सानै उमेरमा विहे गरेपछि बच्चा छिटै जन्माएर हुर्काउन सकिन्छ भन्ने समाजमा रहेको गलत मान्यताले गर्दा वाल विवाह अझै न्यूनिकरण हुन सकिरहेको छैन् । अर्काेतिर आधुनिक प्रविधिको गलत प्रयोग र साथीभाईको देखासिकिले गर्दा पनि वाल विवाह हुने गरेका छन् ।

Previous Post

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको बैठक सोलुमा सकियो, यस्तो छ निर्णयहरु

Next Post

नेकपा माओवादी केन्द्र नेचासल्यान ३ को अध्यक्षमा फुयाल चयन

Related Posts

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

September 12, 2025
0
सोलुखुम्बुमा कर्फ्यू कायमै

सोलुखुम्बुमा कर्फ्यू कायमै

September 12, 2025
0
संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

September 12, 2025
0
कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

Discussion about this post

Everest Highlights

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

शीतलनिवासमा जुट्यो सहमति, प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

September 12, 2025
सोलुखुम्बुमा कर्फ्यू कायमै

सोलुखुम्बुमा कर्फ्यू कायमै

September 12, 2025
संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

September 12, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly