Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षक आन्दोलन लाई युवा नेताहरुको समर्थन, यसो भन्छन् यवा नेताहरु

Radio Everest by Radio Everest
April 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २५, सोलुखुम्बु । शिक्षा विधेयक जारी गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनलाई सोलुखुम्बुका युवानेतहरुले समर्थन जनाएका छन । आज सोलुखुम्बुबाट आन्दोलनमा सहभागी हुन आएका शिक्षकहरुको उपस्थितिमा काठमाडौ आन्दोलनको समिक्षात्मक अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरि युवानेताहरुले ऐक्यबद्धता जनाएका हुन् ।

कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रशिक्षण विभाग प्रमुख दाबागेलु पाख्रिन राजुले शिक्षकले उठाएका माग जाहेज भएकाले सरकारले समयमै संवोधन गर्नुपने बताउनुभयो । त्यस्तै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नवीन थापाले शिक्षहरुका मागका विषयमा सरकार संवेदनशील नहुदा समग्र विध्यालय शिक्षा तहसनहस भएकोले तत्काल वार्ता द्वारा समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सोहि कार्यक्रम बोल्दै नेवि सङ्घका केन्द्रीय सदस्य बाबुराम आचार्यले शिक्षकको आन्दोलन प्रति नेवि सङ्घ केन्द्रीय समितिको पनि पुर्ण समर्थन रहेको र शिक्षक समाजको ज्योति भएकाले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कोशि प्रदेश सम्मेलन सदस्य कैलाश के.सि नेपाल शिक्षक संघ कोशि प्रदेश कार्य समितिका उप महासचिव (अर्थ) लक्ष्मण कार्की, शिक्षक महासंघ सोलुका अध्यक्ष जनक थापा, शिक्षक संघका अध्यक्ष मदन राई, शिक्षक संगठनका अध्यक्ष खिलक कार्कि राष्ट्रिय शीक्षक संगठनका रोलकुमार वस्नेत, आन्दोलन परिचालन समिति सोलुखुम्बु संयोजक प्रकाश राई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

Previous Post

स्वास्थ्य चौकी टाक्सिन्दुबाट ५१ जनाले लिए स्वास्थ्य सेवा

Next Post

नेकपा माओवादी केन्द्र नेचासल्यान २ को अध्यक्षमा डिकबहादुर राई चयन

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly