Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नवराज पराजुलीको ‘कविता कन्सर्ट’ सहित दिप्रुङमा साहित्यिक कार्यक्रम हुदै

Radio Everest by Radio Everest
April 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २७, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नवराज पराजुलीको ‘कविता कन्सर्ट’ सहित साहित्यिक कार्यक्रम हुने भएको छ । गाउँपालिकाको व्यवस्थापन र ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ को आयोजनामा चैत २९ र ३० गते साहित्यिक कार्यक्रम हुने भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपालकै चर्चित साहित्यकारहरुको उपस्थिति रहने छ । ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ ले आयोजना गरेको खुला राष्ट्रव्यापी कविता प्रतियोगितामा छनोट भएका देशभरका कविहरु प्रतियोगि कविता पनि वाचन गरेर सुनाउने छन् ।

यस्तै, राष्ट्रव्यापी कविता प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम पनि रहेको संस्थाको सचिव आस्था कोपिलाले जानकारी दिनुभएको छ । प्रतियोगिताका लागि आएका ६७ कवितामध्ये वाचनका लागि कविहरू १५ वटा कविता अर्थात कविहरु छनोट भएको उहाँको भनाई छ । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी, वरिष्ठ गायक बच्चु कैलाश, पूर्व शसस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेत, वरिष्ठ चिकित्सक डा. कृष्ण कुमार राई, चर्चित साहित्यकार अमर न्यौपाने, अर्थविद हरि रोका, साहित्यकार नगेन्द्रराज रेग्मी, साहित्यकार विष्णु आभूषण, शिक्षाविद जयकुमार राई, लेखक कैलाश कुमार राई, कवि विष्णु ज्ञावली लगायतको उपस्थिति रहने सचिव कोपिलाले बताउनुभयो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहलमा सञ्चालन हुने खुला राष्ट्रव्यापी कविता तथा श्रष्टा सम्मान उक्त कार्यक्रममा अलिहेका युवा पुस्ताका लोकप्रिय कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने आयोजकले जनाएको छ । कवि पराजुलीले आफ्ना कविताहरु सुनाउनुहुनेछ । यस्तै, संगीतकार उज्वल मगरको विशेष सांगीतिक प्रस्तुतिसमेत रहने बताइएको छ ।

Previous Post

थुलुङ दुधकोशी आठमा आगलागी हुँदा लाखौंको क्षति

Next Post

उदयपुरमा लागुऔषध सहित दुई जना पक्राउ

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
Next Post
उदयपुरमा लागुऔषध सहित दुई जना पक्राउ

उदयपुरमा लागुऔषध सहित दुई जना पक्राउ

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly