Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

योजना माग्न उदयपुरको ताप्लिमा बाल भेला

Radio Everest by Radio Everest
April 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २९, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँ पालिका ५ रुपाटारमा बाल भेला सम्पन्न भएको छ । सुनकोसी बाल क्ल्ब सन्जालको आयोजना वडा बाल अधिकार समितिको समन्वय तथा जाल्पा एकीकृत बिकास समाज उदयपुरको सहजीकरणमा बिहीबार बाल भेला सम्पन्न भएको हो । ५ नम्बर वडा भित्र रहेका समुदाय स्तरीय ८ वटा र बिधालय स्तरीय ७ बाल क्लबका र बाल क्लब सन्जालका १ वटा गरि जम्मा १६ वटा क्ल्बका ६५ जना बालबालिकाको भेलाले बालबालिका सम्बन्धि आफ्नो योजना वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठलाई बुझाएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।

योजना तथा मागमा बाल बिबाह न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम, बाल क्ल्ब ब्याबस्थापन तथा सन्चालन, अपांग मैत्री बिधालयको कक्षा कोठा निर्माण, प्रत्येक बिधालयमा बालमैत्री सौचालय, १५ वटै बाल क्ल्ब लाई खेलकुद सामग्री खरिद, आत्मरक्षा सम्बधी तालिम, जीवन उपयोगी सीप, बाल हिंसा दुव्र्यवहार सम्बन्धी र्याली, बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण, बाल क्ल्ब स्तरिय नृत्य, गायन, बक्तित्वकला प्रतियोगिता लगायतका १० लाख बराबरको योजना पेस गरिएको जाल्पा एकीकृत बिकास समाज उदयपुरका सामाजिक परिचालक इन्द्र नारायण श्रेष्ठले बताउनुभयो ।

बालबालिकाको भेलाले माग गरेका योजनालाई आगामी ०८२÷०८३ को बजेटबाट सम्बोधन गर्ने वडा अध्यक्ष बिष्णु कुमार श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । बालबालिकाको शीर्षकमा बिनियोजन भएको रकम बालबालिकाकै शिर्षकमा खर्च हुनु पर्ने र सही ठाउमा लगानी गर्नु पर्ने सुनकोसी बाल क्ल्ब संजालकी सदस्य रचना मगरले उल्लेख गनुभयो ।

Previous Post

सोलुका कैदीबन्दीमा देखियो ठेउला संक्रमण, २८ जनाको उपचार

Next Post

शिक्षकको आन्दोलनमा ‘ सोताङ गाउँपालिकाको साथ’ : शैक्षिक सत्र डामाडोल बन्ने खतरा

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly