Wednesday, November 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भूमि आयोग ओखलढुगांद्वारा जिल्लामा जग्गा नापजाँच सुरु

Radio Everest by Radio Everest
April 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३०, सोलुखुम्बु । भूमि समस्या समाधान आयोग ओखलढुगांले जिल्लामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालिएको आयोगका जिल्ला अध्यक्ष पुरुषोत्तम लुइटेले जानकारी दिनुभयो । जिल्लाका आठ वटा स्थानीय तहहरुमध्ये तीन वटा स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा दिइएको छ ।

हालसम्म जिल्लाको मोलुङ गाउँपालिकाका १४ जना, सुनकोशी गाउँपालिकाका पाँच र मानेभन्ज्याङ गाउँपालिकाका सात जनालाई निस्सा प्रदान गरिएको उहाँको भनाई छ । जिल्लाका आठ स्थानीय तहमा ४४ जना भूमिहीन सुकुम्बासी, ९ जना भूमिहीन दलित र १ जना अव्यवस्थित बसोबासी गरि कुल ५४ जनाको तथ्याङ्क रहेको आयोगले जनाएको छ । सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्ने काम भइरहेको छ ।

निस्सा पाएकाहरुमध्ये सुकुम्बासीले ठाउँ अनुसार कम्तिमा १० आना जग्गा पाउनेछन् । जग्गा प्राप्तिका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्रथामिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउनेछन् ।

Previous Post

उदयपुरमा केराका बोट मर्न थालेपछि कृषक मर्कामा

Next Post

अज्ञात समूहद्वारा सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड

Related Posts

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

November 19, 2025
0
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
0
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
0
सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
0
Next Post
अज्ञात समूहद्वारा सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड

अज्ञात समूहद्वारा सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड

Discussion about this post

Everest Highlights

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

November 19, 2025
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

November 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

November 19, 2025
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly