Tuesday, July 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि एम्बुलेन्सले भोजपुरका किसानलाई राहत

Radio Everest by Radio Everest
April 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३१, सोलुखुम्बु । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । त्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । धेरै किसान व्यावसायिक रूपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पु¥याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उहाँको भनाइ छ ।

व्यावसायिक रूपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

Previous Post

वडाले बाँड्यो विपन्नलाई निःशुल्क विद्युत मिटर बस्क

Next Post

सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई प्रदेश प्रहरी तथा सोलु प्रहरीद्धारा स्वागत

Related Posts

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
0
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
0
सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly