Wednesday, December 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङबुङको जाँतेमा भलिबल प्रतियोगिता : महिला, पुरुष दुवै तर्फ साबिक आठ हिम्मा विजयी

Radio Everest by Radio Everest
April 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३१, सोलुखुम्बु । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा आयोजित साबिक वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला, पुरुष दुवै तर्फ साबिक आठ हिम्मा विजयी भएको छ । खेलकुद विकास समितिको आयोजना तथा ५ नम्बर वडा कार्यालयको प्रायोजनमा साबिक वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी महिला, पुरुष दुवै तर्फ साबिक हिम्मा विजयी भएको हो ।

जसको पुरुष तर्फ साबिक ६ नम्बर राजखौ र साबिक १ नम्बर टोडके तेस्रो भएका छन् । यस्तै महिला तर्फ साबिक ७ नम्बर हिम्मा दोस्रो र साबि ५ नम्बर चौलाने तेस्रो भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष १० टिम र महिला तर्फ ५ गरि जम्मा १५ टिमको सहभागीता रहेको थियो ।

महिला, पुरुष दुवै तर्फका प्रतियोगीहरुलाई क्रमश : १३ हजार, १० हजार र ७ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको बिकास समिति जाँतेका अध्यक्ष रमणशेर राईले बताउनुभयो । यता उत्कृष्ट खेलाडी महिला तर्फ सुन्दरी राई र पुरुष तर्फ टाईसन राई घोषित भएका छन् । उक्त खेल चैत ३० र ३१ गते जाँतेको खेल मैदानमा आयोजना गरिएको थियो ।

Previous Post

‘देम्बा गल्फ महोत्सव २०८२’ को तयारी पूरा

Next Post

दुर्घटनामा घाइते लिखुपिकेका शिक्षकको उपचारको क्रममा निधन

Related Posts

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
0
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
0
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
0
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

Discussion about this post

Everest Highlights

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

December 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly