Thursday, March 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेलेको सार्वजनिक सुनुवाई व्यापक जनसहभागितामा सम्पन्न, ६४ लाख बजेटमा ३४ योजना 

Radio Everest by Radio Everest
April 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १०, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेको सार्वजनिक सुनवाई सम्पन्न भएको छ ।  रेडियो एभरेष्टको सहजिकरण तथा गाउँपालिकाको आयोजनामा जारी सार्वजनीक सुनुवाई बुधबार नेलेमा सम्पन्न भएको हो ।  वडा अध्यक्ष घनराज सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ सय बढी नागरिकको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईका वडामा चालु आर्थिक वर्षमा वडाले कार्यान्वयन गरेका योजना तथा बजेट कार्यक्रमहरूको सार्वजनीकिरण सँगै त्यसमाथि छलफल तथा बहस भएको छ ।  

वडाले चालु आर्थिक वर्षमा वडाको करिव ६४ लाख सिलिङ बजेटबाट ३४ वटा योजना सञ्चालन गरेको जानकारी गराइएको थियो भने पालिकाबाट ६ वटा योजना वडामा सञ्चालन भएको जानकारी गराइएको थियो ।  सार्वजनिक सुनुवाइका क्रममा वडाको पशु शाखा तर्फका कार्यक्रमहरूको बारेमा पशु प्राविधिक नन्द बुढाले व्रिफिङ गर्नुभएको थियो भने कृषि तर्फका बजेट तथा कार्यक्रमहरूको बारेमा कृषि प्राविधिक सजिना खत्रीले व्रिफीङ गर्नुभएको थियो ।

 कार्यक्रममा वडाका वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधि टोल सुधार समितिका अध्यक्ष एवं पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।  सार्वजनिक सुनुवाईका क्रममा नागरिकले उठाएका प्रश्नहरूको बारेमा वडा अध्यक्ष घनराज सुनुवारले प्रस्ट पार्दै विकास निर्माणमा नेले गाउँपालिकाकै अब्बल वडा भएको दावी समेत गर्नुभएको थियो । 

Previous Post

सोलु तिङ्लाका कार्की काठमाडौंको गोकर्णेश्वरमा मृत फेला

Next Post

सोलुखुम्बुको थामेमा सकियो ‘सगरमाथा संवाद’को पूर्व कार्यक्रम

Related Posts

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

March 5, 2026
0
नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
0
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

March 5, 2026
नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly