Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा सुरू भयाे दाेश्राे बृहत खाेटाङ्ग हलेसी खेलकुद, साहित्यीक तथा पर्यटन महाेत्सव

हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेलाई

Radio Everest by Radio Everest
May 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २७, सोलुखुम्बु ।  खाेटाङ्गमा  अाजबाट  दाेश्राे बृहत खाेटाङ्ग हलेसी खेलकुद, साहित्यीक तथा पर्यटन महाेत्सव सुरू भएकाे छ ।  जेठ ४ गते सम्म चल्ने उक्त महाेत्सवमा िविभन्न ४ विधामा खेलकुद सहिततका कार्यक्रमहरू हुने छन् । नेपाल खेलकुद प्रतिष्ठानकाे अायाेजना तथा नेपाल कराँते महासंघकाे व्यवस्थापनमा सुरू भएकाे महाेत्सवकाे पहिलाे दिन दाैड अन्तर्गत हाफ म्याराथन लगायतका दाैड कार्यक्रम सम्पन्न भएका छन्र ।  अाज सम्पन्न हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठ र महिलातर्फ पनि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितेका छन्। शनिबार जिल्ला सदरमुकाम दिक्तेलमा सम्पन्न २१ किलोमिटर हाफ म्याराथनको उपाधि आर्मीका श्रेष्ठ र न्यौपानेले जितेका हुन्। उपाधिसँगै दुवै जनाले समान ७७ हजार सात सय ७७ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्। श्रेष्ठले एक घण्टा ८ मिनेट १४ सेकेन्ड र न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेन्डमा दूरी पूरा गरेका थिए । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा दिक्तेल बजारमा वैशाख २७ गतेबाट सुरु भएको ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत पहिलो दिन हाफ म्याराथन सहित विभिन्न उमेर समूहको दौड प्रतियोगिता भएका हुन ्। विदेशका एक जना, जिल्ला बाहिरका करिब दुई सय जना र खोटाङका गरी जम्मा ९७० जना दौडिएका थिए ।

हाफ म्याराथनको पुरुषतर्फको दोस्रो, तेस्रो, देखी सातौँ स्थान सम्मका प्रतिस्पर्धीलाई पुरस्कार सहित सम्मानित गरिएको छ ।  दोश्रो तेश्रो देखी सातौँ सम्म क्रमशः क्रमश नेपाल आर्मीका नरेन्द्रसिंह रावत, सुशीलकुमार साही, नेपाल प्रहरीका अजितकुमार यादव, तेह्रथुमका सरोज लिम्बू, नेपाल आर्मीका रामजी बस्नेत र कर्णबहादुर रोका मगर भएका छन्। यस्तै महिलातर्फ दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौँ र सातौँ क्रमशः नेपाल आर्मीका निर्मला केसी र निशा सार्की, पाँचथरका पुष्पा शेर्पा, खोटाङका दिपा बस्नेत, भोजपुरका सुस्मा राई र नेपाल आर्मीका अमिशा राई भएका छन्। पुरुष तथा महिला दुवै तर्फका दोस्रो देखि सातौँ सम्म हुने खेलाडीले क्रमश ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।
दौडमा विजयी एवं सहभागीहरुलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई लगायतका ब्यक्तिहरुले पुरस्कार प्रदान गरेका छन्। आजबाट सुरु दोश्रो खोटाङ हलेसी खेलकुद तथा साहित्यीक तथा पर्यटन महोत्सव आगामी जेठ जेठ ४ गतेसम्म दिक्तेलमा सञ्चालन हुने छ । वैशाख ३० र ३१ खुला जुनियर एवं सिनियर पुरुष÷महिला राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने छ। खुला राष्ट्रिय बुद्धिचाल र जिल्लाभित्रको बुद्धिचाल प्रतियोगिता पनि वैशाख ३० र ३१ गते नै दिक्तेलमा सञ्चालन हुने छन्।  महोत्सवको अन्तिम दिन जेठ ४ गते दिक्तेलमा राष्ट्रिय खुला साहित्य महोत्सव हुने छ ।  

Previous Post

भ्यान दुर्घटनाबाट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

Next Post

ताप्लिका २५ मेलमिलापकर्ताको लागी सुरु भयो पुनर्ताजगी तालिम

Related Posts

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly