Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लिका २५ मेलमिलापकर्ताको लागी सुरु भयो पुनर्ताजगी तालिम

न्याय सम्पादनमा सहज हुने गाउँपालिकाको विश्वास 

Radio Everest by Radio Everest
May 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ठविन्द्र मगर – उदयपुर, बैशाख २७ ।  उदयपुरको ताप्लि गाउँपालिकामा रहेका मेलमिलापकर्ताको लागी पुनर्ताजगी तालिम सुरु भएको छ ।  ताप्ल गाउँपालिका उदयपुरको आयोजनामा शनिबारबाट दुईदिने पुनर्ताजगी तालिम सुरु भएको हो ।  ५ वटा वडामा न्यायिक कार्य सम्पादनका लागी नियुक्त गरिएका २५ जना मेलमिलापकर्ताहरुको लागी तालिमको आयोजना गरिएको गाउँपालिकालाई उदृत गर्दै संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।  

गत वर्ष  छनौट तथा सूचिकृत गरिएका उनिहरुका लागी आफ्नो वडामा न्यायिक कार्य सम्पादन गर्न सहज होस भन्नका लागी सोही समयमा ४८ घण्टे मेलमिलाप तथा न्याय सम्पादन सम्बन्धी तालिम प्रदान गरिएको थियो । त्यसपछि चालु आ/व को ताप्ली गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार मेलमिलाप कर्ताहरुलाई न्याय सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक धनमाया मगरले बताउनुभयो । उहाँको भनाइ अनुसार हाल ताप्ली गाउँपालिका न्यायिक समितिमा मुद्दा  दर्ता हुने संख्या कम रहेको बताउनु भएको छ ।

किनकी सानातिना घरझगडा, साँध सीमाको झगडा र अन्य प्रकृतिका केसहरु टोल बिकास संस्था ,वफा न्यायिक समिति मार्फत नै समाधान हुने हुँदा सहजता भएको  बताईएको छ । दुई दिन सम्म सञ्चालन हुने तालिमको सहजिकरण जिल्ला अदालत गाईघाट उदयपुरको अधिवक्ता  बिना पाण्डेले गरिरहनु भएको छ ।

उद्घाटनमा सत्रमा बोल्नुहुदै गाउँपालिका अध्यक्षले समाजमा भएका साना तथा मझौला उजुरी , मुद्दा दर्ता र फर्छ्याैट, न्याय निरुपण अवलम्बन गरि समाज रूपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका रहने भएकोले हरेक उजुरी मुद्दाहरू मेलमिलाप गर्ने कार्यमा सजग र उत्तरदायी भएर काम गर्न आग्रह गर्दै दुई दिने तालिमको शुभकामना व्यक्त गर्नुभयो । पुनर्ताजगी तालिम गाउँपालिकाको सभाहल रुपाटारमा भैइरहेको छ ।

Previous Post

खोटाङमा सुरू भयाे दाेश्राे बृहत खाेटाङ्ग हलेसी खेलकुद, साहित्यीक तथा पर्यटन महाेत्सव

Next Post

सगरमाथा संवाद तोकिएको समयमै हुने, भारत पाकिस्तान युद्वले कुनै प्रभाव नपार्ने प्रष्टिकरणा 

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

Discussion about this post

Everest Highlights

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly