Monday, May 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Radio Everest by Radio Everest
May 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

बैशाख २८, सोलुखुुम्बु । ओखलढुंगालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । १५ महिना मुनिका सबै बालबालिकाले सरकारले निःशुल्क प्रदान गर्दै आएको १४ प्रकारका खोपको मात्रा पूरा गरेपछि शनिबार एक कार्यक्रमका बीच यो घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका अनुसार हालसम्म ३ हजार १ सय४० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन् भने थप १ हजार ६ सय ८४ जना बालबालिकाले खोप लगाइरहेका छन् । कार्यालयका खोप संयोजक उमा गुरुङले ती सबैले खोपको मात्रा पूरा गरेको पुष्टि गरेपछि यो उपलब्धि हासिल भएको जानकारी दिनुभयो ।

जिल्लाका प्रमुख महमद मन्सरले यसअघि सबै ७५ वटा वडा र ८ वटै पालिकामा खोप सुनिश्चितता घोषणा भइसकेको र त्यसपछि जिल्लालाई समग्रमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । कार्यक्रम जिल्ला समन्वय समितिको हलमा आयोजना गरिएको थियो । कार्यक्रममा खोप अभियानमा योगदान पु¥याउने ८ जना स्वास्थ्यकर्मी र ८ वटै स्थानीय तहलाई सम्मान गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने जिल्लामध्ये ओखलढुंगा पहिलो भएको हो । आगामि वर्षमा पनि कसैलाई खोप नछुटाउने प्रतिबद्धता सहित सम्बन्धित निकायले हस्ताक्षर गरेका छन् ।

Previous Post

खोटाङमा घरेलु विवादले लियो ज्यान, श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

Next Post

नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न

Related Posts

सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

May 12, 2025
1
नेपाल शेर्पा विद्यार्थी सङ्घद्वारा लुङता सचेतना कार्यक्रम सम्पन्न

नेपाल शेर्पा विद्यार्थी सङ्घद्वारा लुङता सचेतना कार्यक्रम सम्पन्न

May 12, 2025
2
आज उभौली पर्व मनाउँदै किरात समुदाय

आज उभौली पर्व मनाउँदै किरात समुदाय

May 12, 2025
4
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

May 12, 2025
2
Next Post
नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न

नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न

Discussion about this post

Everest Highlights

सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

May 12, 2025
नेपाल शेर्पा विद्यार्थी सङ्घद्वारा लुङता सचेतना कार्यक्रम सम्पन्न

नेपाल शेर्पा विद्यार्थी सङ्घद्वारा लुङता सचेतना कार्यक्रम सम्पन्न

May 12, 2025
आज उभौली पर्व मनाउँदै किरात समुदाय

आज उभौली पर्व मनाउँदै किरात समुदाय

May 12, 2025
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

May 12, 2025
आज बुद्धजयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

आज बुद्धजयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

May 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

सगरमाथाबाट मात्रै ६७ करोडभन्दा बढी रोयल्टी, यो वसन्तमा उल्लेखनीय संख्यामा आरोही

May 12, 2025
नेपाल शेर्पा विद्यार्थी सङ्घद्वारा लुङता सचेतना कार्यक्रम सम्पन्न

नेपाल शेर्पा विद्यार्थी सङ्घद्वारा लुङता सचेतना कार्यक्रम सम्पन्न

May 12, 2025
आज उभौली पर्व मनाउँदै किरात समुदाय

आज उभौली पर्व मनाउँदै किरात समुदाय

May 12, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly