Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 प्रथम सागादावा दौड : म्याराथनको उपाधि चुम्यो आर्मीले (फाेटाे फिचर सहित)

Radio Everest by Radio Everest
May 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २८, सोलुखुम्बु । प्रथम अन्तराष्ट्रिय सागादावा रनिङ फेस्टिभलको म्याराथन तर्फको उपाधी नेपाल आर्मीले हात पारेको छ ।  आइतबार सम्पन्न ४२ दशमलव २ किमि म्याराथनको महिला तथा पुरुष दुबै तर्फको उपाधि नेपाल आर्मीका धावकहरूले हात पारेका हुन ।  थेक्छेन पेमा छोलीङ गुम्बाको आयोजनामा जारी सागा दावा दौड महोत्सव तथा कला सम्मेलनको दौड तर्फको म्याराथनमा पुरुष तर्फको उपाधि आर्मीका करण रावलले ३ घण्टा १९ मिनेट ८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै हासिल गरेका हुन् ।  यस्तै महिला तर्फको प्रथम उपाधि नेपाल आर्मीकै सुनसरी रोकायाले हात पारेकी छन् ।  भने पुरुष तर्फको द्वितीय र तृतीय स्थान क्रमशः कुल बहादुर बस्नेत र मिलन राईले हात पारेका छन् ।  

यस्तै महिला तर्फको द्वितीय र तृतीय स्थान क्रमशः सोलुखुम्बुकी अनिता राई र ओखलढुङ्गाकी छोकी शेर्पाले जितेकी छन् ।  म्याराथन तर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिलगर्ने महिला पुरुष दुबै तर्फका धावकहरूले पुरस्कार राशि क्रमशः ७५ हजार, ५० हजार र ३५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै हाफ म्याराथन २१ किलोमिटर तर्फको प्रथम द्वितीय र तृतीय स्थान महिला तर्फ र पासाङ ल्हामु तामाङ, शोर्णीमा शेर्पा र आङ फुर्वा शेर्पाले जितेका छन् ।  यस्तै पुरुष तर्फ मान कुमार रोक्का, गोपाल तामाङ र किरण थुलुङले जितेका छन् ।

हाफ म्यारथन तर्फका प्रथम, द्वितीया, तृतीय स्थान हासिल गर्ने उनीहरूले पुरस्कार राशि क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।  यता ११ किमि तर्फका धावकहरू शिव रायमाझी, टङ्क बहादुर कार्की र दिपेशहाङ राईले निर्धारित दूरी पार गर्दै प्रथम, द्वितीय र तृतीय हासिल गरेका छन् भने महिला तर्फको ११ कमी रायल राईले प्रथम स्थान हासिल गरेकी छन् ।  उनीहरूले पुरस्कार राशि क्रमशः २५ हजार, २० हजार र १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्  ।

शनिवार सम्पन्न फन रन ५ किमि दौडको पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय स्थान क्रमश पुकार बस्नेत, विकास तामाङ र मिङ्मा दोर्जीले हासिल गरे भने महिला तर्फ करिश्मा मगर, रोनिश्का कार्की र टिका भुजेलले हासिल गर्दै पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

Previous Post

नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न

Next Post

सोलुखुम्बुमा परम्परागत सामाजिक पहिरन लगाएर फेसन सो, अर्धनग्नता मात्र फेसन हैन भन्ने सन्देश 

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly