Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

Radio Everest by Radio Everest
May 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २९, साेलुखुम्बु । सोलुखुम्बुमा २५ सय ५९ औँ बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ ।  नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सोलुखुम्बुको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा बुद्ध जयन्ती भव्यताका साथ मनाइएको हो ।  सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सदरमुकाम नजिकै रहेको थेक्छेन पेमा छोलीङ गुम्बामा बुद्ध जयन्ती समारोहको आयोजना गरिएको थियो । जिल्लाका विभिन्न स्थानबाट आएका बौद्धमार्गीहरू सम्मीलित प्रभातफेरी मार्फत जिल्ला सदरमुकाम परिक्रमा गरि गुम्बामा फर्केर औपचारिक कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा गुम्बाका लामा पेमा धार्चेन रिम्पोछे सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती नारदमणि हार्तम्छाली, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरे, नगरपालिका स्थित विभिन्न वडाका अध्यक्षहरू लगायत बौद्धमार्गी जातीय संस्थाका प्रमुख एवं प्रतिनिधहरुको उपस्थीति रहेको थियो ।  कार्यक्रममा बोल्ने क्रममा नगरप्रमुख शेर्पाले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै उहाँले जन्मदै बौद्ध धर्मावलम्बी भएपनि बौद्धमार्गी बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले बुद्धको शिक्षालाई जीवनमा कार्यान्वयन गर्न सके मात्रै बौद्धमार्गी भएको  सावित हुने उल्लेख गर्नुभयो । 

वक्ताहरूले बुद्धले शान्ति र आत्मियताको बाटो सिकाइएकाले सोही बाटोमा हिड्न सबैलाई आग्रह गरेका थिए । यस्तै नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले पनि आफ्नो संस्कार संस्कृति र धर्म जोगाइराख्न जरुरी रहेकामा जोड दिनुभयो ।  उहाँले नगरपालिकाले धर्म संस्कार संस्कार संस्कृतिलाई जोगाउन नीति तथा कार्यक्रममै समावेश गरेको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले नगरपालिकाको भेषभुष, भाष धर्म, संस्कार संस्कृति लगायतको संरक्षणका लागी काम गरेको बताउनुभयो ।  उहाँले शेर्पाले मात्रै मनाउँदै आएको बुद्ध जयन्ती अहिले ४ वटा समुदायले अपनाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङकी केन्द्रिय सदस्य शारादा माया तामाङले प्रत्येक जातजातीको भाषाधर्म संस्कृति जोगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।  उहाँले बौद्धधर्मावलम्बीको संस्कार संस्कृति संरक्षणका लागी नगरपालिकाले गरेको सहयोगले धर्मवलम्बीहरुको मनोवल उच्च भएको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा धर्मगुरु ईश्वर श्रेष्ठले बुद्धको दिव्योपदेशलाई अँगाल्दै उहाँकै पाइलामा हिड्नसके जीवन सफल हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बौद्धधर्मावलम्बीको बाक्लो उपस्थिति थियो ।  उनीहरूले गुम्बामा स्थापना गरिएको बुद्धको मूर्तिमा खादामाला चढाएर भगवान बुद्धको सम्झना गरैका थिए । 

Previous Post

खुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्न खुम्बु र युएनडिपीबीच सम्झौता 

Next Post

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

Related Posts

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly