Monday, November 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

Radio Everest by Radio Everest
May 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु ।  विराटनगरस्थित कोशी बाल सुधार गृहबाट तीन जना बालक फरार भएका छन् । मोरङको विराटनगर–३ मा अवस्थित सुधार गृहबाट सोमबार ती बालकहरू फरार भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार फरार हुनेहरूमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू छन्। उनीहरू सुधार गृहको निगरानीबाट कसरी भागे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो र उनी तीन वर्षदेखि सुधार गृहमा थिए। झापा र ताप्लेजुङका बालकहरू भने पाँच महिनाअघि मात्र पुर्पक्षका लागि सुधार गृहमा ल्याइएका थिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले फरार बालकहरूको खोजी तीव्र पारिएको जानकारी दिनुभएको छ । सुधार गृहबाट बालकहरू भाग्नु गम्भीर सुरक्षा चुनौती भएको भन्दै प्रहरीले निगरानी प्रणाली पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।

Previous Post

चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

Next Post

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

Related Posts

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

November 17, 2025
0
नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

November 17, 2025
0
गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

November 17, 2025
0
जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

November 16, 2025
0
Next Post
थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

Discussion about this post

Everest Highlights

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

November 17, 2025
नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

November 17, 2025
गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

November 17, 2025
जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

जेनजेड युनाइटेड नामक संस्था विदेशी विदेशी सक्ती केन्द्रबाट परिचालित छ ः संयोजक दाहाल 

November 16, 2025
मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

मुक्लिमा सांस्कृतिक धमाका : प्रमोद, कृष्ण र बबिना किराँतीको बेजोड प्रस्तुति

November 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

टाप्टिङमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी पलापुलाई

November 17, 2025
नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

नेचासल्यान गाउँपालिका–५ मा एक महिने फुटबल तालिम सुरु

November 17, 2025
गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

गार्माका सय बढी किसनालाई प्लास्टिक टनेल

November 17, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly