Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

Radio Everest by Radio Everest
May 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको कोशी पारीका वडा जान प्रयोग गरिएको ह्युम पाईप बाढीले बगाएको छ ।  गएराती परेको पानीले गाउँपालिकालाई कोशी पारिका ३ वटा वडासँग जोड्न कोशी माथि राखिएका ह्युम बगाइदिएको हो ।  प्रि मनसुनकै समयमा आएको बाढीले ह्‍युमपाइप बगाइदिएपछि कोशी पारिका ३ वडाका नागरिकलाई गाउँपालिका आउजाउमा समस्या हुने भएको छ ।

 वडा नम्बर ४, ५ र ९ लाई गाउँपालिका केन्द्र मुक्लीसँग जोड्ने उक्त ह्‍युमपाइप केही समय अघिमात्रै राखिएको थियो ।  ह्‍युमपाइप बगाएपछि कोशी पारिका ३ वटा वडाका नागरिकलाई सिधा सडक सञ्जालबाट विच्छेद हुन पर्ने अवस्था शृजना भएको छ ।  यहाँका नागरिकलाई झोलुङ्गे पुल एकमात्र विकल्प बनेको छ ।  यद्यपि मोटरेवल पुन निर्माणको कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेर अघि बढिरहेको भन्दै गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले चाँडैनै यो समस्याबाट मुक्ती हुनेकुरामा विश्वास व्यक्तः गर्नुभएको छ ।  

Previous Post

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

Next Post

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

Related Posts

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
0
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
0
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
0
खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

March 18, 2026
0
Next Post
संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

Discussion about this post

Everest Highlights

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

March 18, 2026
 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly