Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

Radio Everest by Radio Everest
May 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३०, सोलुखुम्बु । भोजपुरको रामप्रसादराई गाउँपालिकामा हालै निर्माण गरिएको डाग्बुङ पदमार्ग पर्यटक मात्र होइन, स्थानीय बासिन्दाका लागि पनि आशाको किरण बनिरहेको छ । किरात भाषामा ’गुराँस’ भन्ने अर्थ दिने डाग्बुङ नामले चिनिने यो पदमार्गले प्राकृतिक सौन्दर्य, संस्कृतिको संरक्षण र ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने दिशामा पाइला चालेको छ । फाटिला पहाडी चौर, राष्ट्रिय फूल लालीगुराँसको बोट, अनि टाढाबाट देखिने सगरमाथा, मकालु र कञ्चनजङ्गाजस्ता हिमशृङ्खलाको दृश्यले डाग्बुङ पदमार्गलाई अद्वितीय बनाएको छ ।

यही कारण, पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू यस क्षेत्रतर्फ आकर्षित भइरहेका छन्। स्थानीय बासिन्दा जगदीश राईका अनुसार, पदमार्ग सञ्चालनपछि गाउँमा पर्यटकको चहलपहल बढेको छ। यसले न केवल स्थानीय व्यवसायमा गति ल्याएको छ, तर गाउँले उत्पादनहरूको बजारीकरणमा पनि सहजता ल्याएको छ । वडाध्यक्ष जोगेन्द्र राईका अनुसार, डाग्बुङ पदमार्ग निर्माणमा हालसम्म करिब ७० लाख रुपैयाँ लगानी भइसकेको छ ।

पदमार्गलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ संरचना विस्तार भइरहेका छन्। डाग्बुङ पदमार्ग केवल यात्रा गर्ने बाटो होइन, यो प्रकृति, संस्कृति र सम्भावनाको संगम हो। जब पर्यटक यहाँ आउँछन्, उनीहरू सौन्दर्यसँगै गाउँले आत्मियता र पाहुनाप्रतिको सम्मान पनि अनुभव गर्छन्। भविष्यमा अझ संरचित पूर्वाधार र प्रचारप्रसारको माध्यमबाट डाग्बुङ पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजना स्थानीय तहले अघि सारेको छ। यसले भोजपुरको पर्यटन नक्सामा नयाँ परिचय थप्ने सम्भावना प्रबल बनाएको छ।

Previous Post

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

Next Post

सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

Related Posts

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
0
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
0
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
0
खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

Discussion about this post

Everest Highlights

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

March 18, 2026
सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

March 18, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly