Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

Radio Everest by Radio Everest
May 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पा बालबालिका सहायता संघको विशेष पहलमा ६३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । संघको पहलमा तथा लोरेन नेपाल फ्रान्सको आर्थिक सहयोगमा प्रदान गरिएको छात्रवृत्ति जुनबेशी माविका २५ जना र बुद्ध एकेडेमी आविका ३८ जना गरी कुल ६३ जना विद्यार्थीलाई वितरण गरिएको हो ।

संघका अध्यक्ष निमा शेर्पाका अनुसार विद्यालयमा अध्ययनरत असहाय, आर्थिक रूपले विपन्न तथा पिछडिएको वर्गका विद्यार्थीलाई शैक्षिक क्षेत्रमा केही राहत पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको हो । संघले आगामी दिनमा छात्रवृत्ति वितरणको कार्यक्रमलाई विस्तार गर्दै जेठ १ गते बेनी आवि, २ गते सेतीदेवी आवि र तामाखानी आवि, ३ गते नमो बुद्ध आवि, ४ गते हेवा, नुन्थाला र रिङमो, ५ गते रामपुर आवि र सुन्दर झरना आवि, ६ गते जिवन ज्योति मावि र सगरमाथा माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ ।

त्यस्तै, जेठ ७ गते लुरा, फाप्लु, सल्लेरी र छुटेका विद्यार्थीहरुलाई फाप्लुस्थित नुम्बुर होटलमा छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको संघका संयोजक सन्त बहादुर मगर (र्याबिट) ले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियानमार्फत करिब ६ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको छ ।

कार्यक्रममा लोरेन नेपाल फ्रान्सका सहयोगी दाताहरुको पनि उपस्थिति रहेको थियो । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीहरू खुशी व्यक्त गरेका छन् भने विद्यालय परिवार र अभिभावकहरूले सहयोगी दाताप्रति आभार प्रकट गरेका छन् । यस्तै जिल्लाकै एक मात्र बहुमुखी क्याम्पस, सोलुखुम्बु बहुमुखी क्याम्पसमा विगतका दिनहरुमा छात्रावृद्धि प्राप्त गर्दै आएका विद्यार्थीहरुलाई आगामी दिनहरुमा पनि छात्रावृद्धि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Previous Post

उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

Next Post

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly