Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

Radio Everest by Radio Everest
May 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ३१, सोलुखुम्बु । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–५ मा अवस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न अक्षय कोषमार्फत छात्रवृत्ति प्रदान गरिएको छ । शैक्षिक सत्र २०८१ को पुरस्कार वितरण तथा छात्रवृत्ति कार्यक्रम बुधबार विद्यालय परिसरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल राईले गर्नुभयो, भने प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष हिमाल भक्त राई रहनुभयो ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट अभिभावक तथा विभिन्न बिधागत पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक ज्ञानु राईका अनुसार लक्ष्मण निरौला अक्षय स्मृति कोष, मनमाया राई स्मृति अक्षय कोष, ममिता राई शैक्षिक अक्षय कोष, र दिपेन्द्र कुमार निरौला शैक्षिक अक्षय कोषबाट प्राप्त वार्षिक व्याज रकमबाट आर्थिक रुपमा कमजोर, विपन्न तथा जेहेन्दार आठ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

प्रधानाध्यापक राईले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक उपलब्धिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । यसका साथै बिर्ख बहादुर–धुर्वकुमारी बस्नेत अक्षय कोषबाट छात्रवृत्ति वितरण एसइइ परीक्षाको नतिजा प्रकाशन पछि गरिने जनाइएको छ ।

Previous Post

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

Next Post

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly