Saturday, May 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा बालबालिका सहायता संघको छात्रवृत्ति वितरण कार्यक्रम जारी

Radio Everest by Radio Everest
May 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २, सोलुखुम्बु । शेर्पा बालबालिका सहायता संघको पहलमा तथा लोरेन नेपाल फ्रान्सको आर्थिक सहयोगमा सोलुखुम्बुमा छात्रवृत्ति वितरण कार्यक्रम सक्रिय रूपमा जारी रहेको छ । बैशाख ३० गतेदेखि सुरु गरिएको यो अभियान अन्तर्गत आर्थिक रूपमा कमजोर, असहाय तथा पिछडिएको वर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उक्त कार्यक्रम अन्तर्गत आज (शुक्रबार) सेतिदेवी आविका ५७ जना र तामाखानी आविका २१ जना गरी कुल ७८ जना विद्यार्थीलाई छात्रवृत्र् िवितरण गरिएको छ ।

यसअघि संघले बेनी आविका २७ जना, जुनबेशी माविका २५ जना र बुद्ध एकेडेमी आविका ३८ जना गरी ६३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । छात्रवृत्तिबाट विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार हुने संघका अध्यक्ष निमा शेर्पाको विश्वास रहेको छ । आगामी दिनहरूमा कार्यक्रमलाई निरन्तरता दिँदै संघले जेठ ३ गते नमो बुद्ध आवि, ४ गते हेवा, नुन्थाला र रिङमो, ५ गते रामपुर आवि र सुन्दर झरना आवि, तथा ६ गते जीवन ज्योति मावि र सगरमाथा माविमा छात्रवृत्ति वितरण गर्ने तालिका बनाएको छ ।

संघका संयोजक सन्त बहादुर मगर (र्याबिट) का अनुसार जेठ ७ गते लुरा, फाप्लु, सल्लेरी लगायत छुटेका विद्यार्थीहरूलाई फाप्लुस्थित नुम्बुर होटलमा छात्रवृत्ति वितरण गरिने कार्यक्रम तय गरिएको छ । यस अभियानमार्फत करिब ६ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको छ । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीहरूमा उत्साह थपिएको छ भने विद्यालय प्रशासन र अभिभावकहरूले सहयोगी दाताप्रति आभार प्रकट गरेका छन् ।

Previous Post

जन्तेढुंगालाई ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

Next Post

ह्वाइट हिल्स बोर्डिङ स्कुलले गर्यो प्रथम अन्तराष्ट्रिय सागादावा दौड फेस्टिभलमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

Related Posts

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

May 16, 2025
12
नेले- बुढीडाँडा- महाकुलुङ सडक कालाेपत्रेका लागी ३० कराेड स्वीकृत

नेले- बुढीडाँडा- महाकुलुङ सडक कालाेपत्रेका लागी ३० कराेड स्वीकृत

May 16, 2025
28
गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

May 16, 2025
21
कालिका आधारभूत विद्यालय पूर्ण आवासीयमा रूपान्तरण, २२ नयाँ विद्यार्थी थपिए

कालिका आधारभूत विद्यालय पूर्ण आवासीयमा रूपान्तरण, २२ नयाँ विद्यार्थी थपिए

May 16, 2025
5

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

May 16, 2025
नेले- बुढीडाँडा- महाकुलुङ सडक कालाेपत्रेका लागी ३० कराेड स्वीकृत

नेले- बुढीडाँडा- महाकुलुङ सडक कालाेपत्रेका लागी ३० कराेड स्वीकृत

May 16, 2025
गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

May 16, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly