Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कालिका आधारभूत विद्यालय पूर्ण आवासीयमा रूपान्तरण, २२ नयाँ विद्यार्थी थपिए

Radio Everest by Radio Everest
May 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २, सोलुखुम्बु । खोटाङको रावाबेँसी गाउँपालिका–१ स्थित दम्कुमा रहेको कालिका आधारभूत विद्यालय यस शैक्षिक सत्रदेखि पूर्ण आवासीयमा रूपान्तरण गरिएको छ । तामाङ र राई समुदायको बसोबास रहेको दम्कुमा समुदायको सक्रिय सहभागितामा विद्यालय सञ्चालन हुँदै आएको छ । वि.सं २०३६ मा स्थापना भएको विद्यालयले यस वर्ष गाउँपालिकाबाट कक्षा ८ सम्म सञ्चालनको अनुमति पाएको छ ।

कक्षा २ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयलाई क्रमशः कक्षा ८ सम्म पूर्ण अङ्ग्रेजी माध्यममा लैजाने लक्ष्य लिइएको छ । आवासीय विद्यालयमा हाल १४ छात्र र २० छात्रा पूर्ण आवासीय रूपमा भर्ना भएका छन्। छात्रछात्राका लागि छुट्टाछुट्टै बसोबासको व्यवस्था मिलाइएको छ भने शिक्षक र शिक्षिका पनि छुट्टाछुट्टै तोकिएका छन् । विद्यालयमा आवश्यक सिरक, तन्ना, डसना गाउँपालिकाले उपलब्ध गराएको छ भने अन्य सामग्री विद्यालयले जुटाएको छ ।

विद्यालयलाई पूर्ण आवासीय बनाउन चन्दा सङ्कलनमार्फत लाख १४ हजार सहयोग प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक विशाल राईले जानकारी दिनुभयो । विद्यालयको औपचारिक उद्घाटन गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रशासकीय अधिकृत सरोज रेग्मीले गर्नुभएको छ ।

प्रधानाध्यापक टीकाराम राईका अनुसार, आवासीय प्रणाली लागू गरेपछि विद्यालयमा यस वर्ष २२ नयाँ विद्यार्थी थपिएका छन् । उहाँले संस्कारसहितको गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयलाई आवासीय बनाइएको बताउनुभयो ।

Previous Post

ह्वाइट हिल्स बोर्डिङ स्कुलले गर्यो प्रथम अन्तराष्ट्रिय सागादावा दौड फेस्टिभलमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

Next Post

गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
Next Post
गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly