Wednesday, January 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेले- बुढीडाँडा- महाकुलुङ सडक कालाेपत्रेका लागी ३० कराेड स्वीकृत

Radio Everest by Radio Everest
May 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २, साेलुखुम्बु ।  साेलुखुम्बुकाे  नेले-बुढिडाँडा-सोताङ – महाकुलुङ सडक कालोपत्रेका लागि ३० करोडको बहुबर्षीय कार्यक्रम स्वीकृत भएको छ । थुलुङ दुधकोशी स्थानीय सरकारको प्रस्तावमा कोशी प्रदेश मार्फत उक्त कार्यक्रम स्वीकृत भएको थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाको लागि अर्को महत्त्वपूर्ण कार्यक्रम स्वीकृत भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । जसको लागि अहोरात्र खट्नुहुने प्रदेश सांसद गोम्बु शेर्पा (कर्ज्याङ) र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो धन्यवादको पात्र बन्नुभएको अध्यक्ष राईले सामाजिक संजाल मार्फत व्यक्त गर्नुभएको छ ।

गाउँपालिकाको गौरवको योजना अन्तर्गत नेले (मुक्ली कालोपत्रेको काम धमाधम भइरहेको भन्दै अध्यक्ष राईले नेले(बोगल हुँदै बुडिडाँडा( सोताङ( महाकुलुङ सडकको लागि पनि बहुबर्षीय कार्यक्रम स्वीकृत हुनु अर्को खुसीको कुरा रहेको बताउनुभयो ।

गाउँपालिका प्रवक्ता समेत रहनुभएका थुलुङ दुधकोशी वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले स्थानीयको आवश्यकता अनुसार निर्वाचनका बेला वडाको तर्फबाट सांसद शेर्पालाई अनुरोध पत्र समेत पेस गरिएको स्मरण गर्दै माग पूरा भएको बताउनुभयो ।

कार्यक्रम स्वीकृत गराउन स्थानीय सरकारको तर्फबाट महत्त्वपूर्ण भुमिका सहित प्रस्ताव पेश गर्नुहुने गाउँपलिका अध्यक्ष असिम राई र पहल गर्नुहुने सांसद शेर्पालाई थुलुङ दुधकोशी ७ र ८ देउसा सहित कोशी पारीका नागरिकले धन्यवाद दिएका छन ।

Previous Post

गृहमन्त्री रमेश लेखक भोलि सोलुखुम्ब आउँदै, यस्तो छ कार्यक्रम

Next Post

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

Related Posts

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
0
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
Next Post
प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

प्रधानाध्यापक सरुवा भएको विरोधमा विद्यालयमा अनिश्चतिकालित तालाबन्दी 

Discussion about this post

Everest Highlights

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly