Tuesday, January 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

Radio Everest by Radio Everest
May 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ५, साेलुखुम्बु ।  मौसम अनुकूल भएसँगै हिजो एकैदिन एक सय ३५ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्तयामको आरोहणमा एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको आधारशिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले हिजो धेरै आरोहीले सगरमाथा चढेका हुन । सगरमाथा आरोहणको शुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म दुई सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको र आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको उहाँले जानकारी दिनुभयो । यसैबीच फोटो पत्रकारसमेत रहनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौं पटक सगरमाथा आरोहण गर्नुभएको छ । श्रेष्ठले हिजो बिहान सगरमाथाको चुचुरोमा पाँचौं पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ । श्रेष्ठले गएको वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

गाेराखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सात वर्षअघि पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुमा अहिलेसम्म ४७ आरोही समूहका ८६ महिला र तीन सय ८२ पुरुषसहित चार सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।

Previous Post

जिवन ज्योति मावि काँगेलका २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

Next Post

शेर्पा बालबालिका सहायता संघद्वारा सोलुका चार विद्यालयमा छात्रावृत्ति वितरण

Related Posts

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

माप्य दुधकोशीमा गाडी दुर्घटना, थप विवरण आउन बाँकी

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly