Wednesday, January 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा विद्यालय सम्पर्क कार्यक्रम सकियो लैङ्गिक हिंसा र बालअधिकारबारे कानूनी सचेतना

Radio Everest by Radio Everest
May 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको निर्देशनमा विद्यालय सम्पर्क कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । खाँदबारी नगरपालिका वडा नम्बर १ मा अवस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक र कक्षा १० मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले लैङ्गिक हिंसा, बालविवाह, बाल यौन दुव्र्यवहार, जबरजस्ती करणी लगायत बालबालिकामाथि हुने विभिन्न प्रकारका अपराध सम्बन्धी कानूनी जानकारी तथा सचेतनामूलक प्रशिक्षण दिनु भएको छ । कार्यक्रमका क्रममा सहभागी विद्यार्थी र शिक्षकहरुले उठाएका प्रश्न तथा अभिभावकबाट आएका गुनासाहरुको समेत समाधान गरिएको जनाइएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठले यस्ता कार्यक्रमले विद्यालय, विद्यार्थी र प्रहरीबीचको सम्बन्ध सुदृढ गर्नका साथै कानूनी चेतना बढाउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । संखुवासभा जिल्ला प्रहरी कार्यालयले आगामी दिनहरूमा पनि यस प्रकारका सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Previous Post

प्रतिबन्धित औषधी र गाँजासहित ५ जना नियन्त्रणमा

Next Post

शेर्पा बालबालिका सहायता संघको छात्रावृत्ति कार्यक्रम भोली सम्पन्न हुँदै

Related Posts

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
0
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
0
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
0
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
0
Next Post
शेर्पा बालबालिका सहायता संघको छात्रावृत्ति कार्यक्रम भोली सम्पन्न हुँदै

शेर्पा बालबालिका सहायता संघको छात्रावृत्ति कार्यक्रम भोली सम्पन्न हुँदै

Discussion about this post

Everest Highlights

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

January 12, 2026
लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

लिखुपिके–५ स्थित भकान्जे टि स्टेटले गर्यो वार्षिक साधारण सभा

January 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

January 13, 2026
सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

January 13, 2026
नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

January 13, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly