Wednesday, July 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथामा वसन्त आरोहण सिजन : ३९५ जनाले सफल आरोहण

Radio Everest by Radio Everest
May 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सोलुखुम्बु । वसन्त ऋतुको आरोहण सिजनमा हालसम्म ३ सय ९५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार तीमध्ये १ सय ५३ जना अनुमति लिएका अन्तर्राष्ट्रिय आरोही हुन् भने २ सय ३५ जना शेर्पा सहयोगी रहेका छन्। बाँकी ७ जना डोरी टाँग्ने प्राविधिक समूहका सदस्य हुन्।

विभागका अनुसार सगरमाथा आरोहणका लागि यस सिजनमा ४७ समूहका ४ सय ६८ जनाले अनुमति लिएका छन्। सगरमाथासहित कुल २७ हिमालमा १२७ समूहका १ हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन्। सगरमाथामा मौसम अनुकूल भएपछि आरोहण तीव्र गतिमा जारी रहेको छ। यो वर्ष सगरमाथा आरोहणका लागि ५७ देशका आरोहीहरूले अनुमति लिएका छन्।

वसन्त सिजनमा हिमाल आरोहणका लागि उपयुक्त मौसम हुने भएकाले यस समयमा सगरमाथासहितका अन्य हिमालहरूमा उल्लेख्य संख्यामा आरोही आकर्षित हुने गर्छन्।

Previous Post

शेर्पा बालबालिका सहायता संघको छात्रावृत्ति कार्यक्रम भोली सम्पन्न हुँदै

Next Post

नेचासल्यान गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका

Related Posts

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

July 8, 2025
0
नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

July 8, 2025
0
खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

July 8, 2025
0
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुले किसानलाई उन्नत जातका घाँस वितरण गर्दै

Discussion about this post

Everest Highlights

कोशी सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

कोशी सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

July 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

लिम्म्चुङ्बुङ गाउँपालिका–५ ले गर्यो उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

July 8, 2025
नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

नेचासल्यान गाउँपालिकामा हेभि गाडी संचालनमा रोक

July 8, 2025
खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

July 8, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly