Thursday, March 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ५१४ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । सोलुखुम्बुका विभिन्न विद्यालयमा अध्ययनरत ५१४ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको छ । शेर्पा बालबालिका सहायता संघको विशेष पहलमा र फ्रान्सस्थित लोरेन नेपालको आर्थिक सहयोगमा आज फाप्लु, सल्लेरी र लुरा लगायत छुटेका १ सय ५ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेसँगै उक्त कार्यक्रम समेत सम्पन्न भएको संघका संयोजक सन्त बहादुर मगर (र्याबिट) ले बताउनुभयो ।

उहाँका अनुसार, बैशाख ३० गतेदेखि सुरु गरिएको यो कार्यक्रम अन्तर्गत करिब ४५ लाख रुपैयाँ बराबरको छात्रावृत्ति वितरण गरिएको छ । छात्रवृत्तिका रूपमा प्रत्येक विद्यार्थीलाई नियमित बार्षिक ७ हजार र प्रायोजकबाट थप गरिएको रकम वितरण गरिएको जनाइएको छ । यता नियमित रुपमा छात्रावृत्ति लिदै आएका तर यस बर्ष लिन नआएका विद्यार्थीहरुलाई आगामी दिनमा समावेशन नगरिने संघले जनाएको छ ।

यस्तै संघका अध्यक्ष निमा शेर्पाले हाल छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूमध्ये आगामी वर्ष सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्नेहरुलाई समेत छात्रावृत्ति निरन्तरता दिइने जानकारी दिनुभयो । साथै, जिल्लाका विभिन्न विद्यालयका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार ३५ जना विद्यार्थीका लागि विद्यालय र समितिको सिफारिसमा थप आर्थिक सहयोग जुटाउन अपिलसमेत गरिएको छ ।

शेर्पा बालबालिका सहायता संघले दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई शिक्षामा पहुँच सहज बनाउन यो कार्यक्रम अघि बढाएको र यसले ग्रामीण भेगमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु‍र्याउने विश्वास लिएको जनाएको छ ।

Previous Post

रीड नेपालको आयोजनामा आधारभूत तह (कक्षा १-३) का शिक्षकहरुका लागि एक महिने प्रमाणीकरण तालिम सुरु

Next Post

ताप्ली गाउँपालिकामा सघन कृषि विकास कार्यक्रम सञ्चालन – कृषि व्यवसायमा व्यापक छलफल

Related Posts

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
0
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
Next Post
ताप्ली गाउँपालिकामा सघन कृषि विकास कार्यक्रम सञ्चालन – कृषि व्यवसायमा व्यापक छलफल

ताप्ली गाउँपालिकामा सघन कृषि विकास कार्यक्रम सञ्चालन – कृषि व्यवसायमा व्यापक छलफल

Discussion about this post

Everest Highlights

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly