Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिकामा सघन कृषि विकास कार्यक्रम सञ्चालन – कृषि व्यवसायमा व्यापक छलफल

Radio Everest by Radio Everest
May 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ७, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा सघन कृषि विकास कार्यक्रम अन्तर्गत वडा स्तरीय छलफल कार्यक्रमहरू भव्य रुपमा सुरु भएका छन् । गाउँपालिकाका कृषि विज्ञ डा. यादव हुमागाईको उपस्थितिमा ५ गतेदेखि सुरु भएका छलफलहरूमा कृषकहरू, टोल विकास संस्था, राजनीतिक दल, समाजका अगुवाहरू, शिक्षक, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि खाली र बाँझो रहेका खेतियोग्य जमिनलाई न्यूनतम भाडामा (लीजमा) लिएर उत्पादनमुखी कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत प्रत्येक वडामा कम्तिमा ५ वटा एकरूप व्यवसायिक परियोजना संचालन गरिनेछ ।
वडागत कृषि योजना यस्तो छ ?
ईनामे वडामा : आलु, राज्मा (बोडी), भटमास, तोरी, कागती तथा बङ्गुर, भैसी र खसीबाख्राको व्यवसायिक उत्पादनमा प्राथमिकता ।

लेखागाउँ वडा : सुन्तला, तेजपत्ता, खसीबाख्रा, बङ्गुर र भैसी पालनमा केन्द्रीत ।

ओख्ले वडामा : सुन्तला, अलैँची, किवी, तेजपत्ता, खसीबाख्रा, बङ्गुर र भैसीमा व्यवसायिक लगानी ।

रुपाटार वडामा : कालो दाल, मास दाल, आँप, लिची, अदुवा, धान, खसीबाख्राको उत्पादनमा जोड ।

ठानागाउँ वडामा : आँप, धान, बङ्गुर, खसीबाख्रा, भैसी, अदुवा लगायतका क्षेत्रमा विस्तार ।
गाउँपालिकाले योजना अनुसार कृषक तथा सहकारीहरूमार्फत बजेट, मल, बिउ तथा बजारको सुनिश्चिततासहित आवश्यक सम्पूर्ण सहुलियत प्रदान गर्ने सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो । उपाध्यक्ष धनमाया मगरका अनुसार, “यस पटकको कार्यक्रम फरक ढंगले अघि बढाइएको छ । अब कृषिलाई व्यवसायिक बनाउने, उत्पादन र रोजगारीमा जोड दिने, शिक्षामा कृषिको समावेशीकरण गर्ने तथा कृषकहरूलाई उद्यमीको रूपमा विकास गरिनेछ ।” कार्यक्रम ९ गतेसम्म प्रत्येक वडामा निरन्तर सञ्चालन हुनेछ । सहभागीहरूको सुझाव र छलफलका आधारमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना गाउँपालिकाले बनाएको छ ।

Previous Post

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ५१४ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान

Next Post

केपिलासगढिमा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनी, साकेलमा झुमे हजारौँ जनता

Related Posts

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
Next Post
केपिलासगढिमा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनी, साकेलमा झुमे हजारौँ जनता

केपिलासगढिमा पहिलो पटक शैक्षिक मेला र जडिबुटि प्रदर्शनी, साकेलमा झुमे हजारौँ जनता

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly